आजका पत्रपत्रिका

    Showing 101-120 of 278 items.
  • प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद

    इटहरी / राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा �

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 728 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निर्मला हत्या प्रकरणः लापरबाहीमा दोषी देखिए के कारबाही हुन्छ ?

      इटहरी / गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको जनाएको छ। समितिले गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले प�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 607 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

    इटहरी / प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 550 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • देश डुब्नै आँट्योः आफैचाहिँ चार महिनामा छ पटक विदेश !

      इटहरी / सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने– देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार महिनामा छ पटक वि

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 474 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • न्यायिक समितिमा उजुरीको लर्को

      इटहरी / मुलुकभरका ६ बटा महानगरपालिकाको न्यायिक समितिमा उजुरी आउने क्रम उच्च देखिएको छ । बिगतमा जिल्ला तथा क्षेत्र तहका अदालतमा आउने ती उजुरीहरु अहिले स्थानीय तहमा रहेको न्यायिक समितिमा आउन थालेका छन् । ६ वटा महानगरपालिकाम�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 529 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • २० हजारलाई पछार्दै त्रिवि अगाडि

    इटहरी / त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको ज�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 529 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गाई भैंसीलाई पनि २५ सय भत्ता

    इटहरी / पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पु¥याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैसीलाई भत्�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 512 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राजधानी तोक्न रस्साकसीः किन चार प्रदेशले तोक्न सकिरहेका छैनन् राजधानी ?

    इटहरी / प्रदेश सरकार गठन भएको आठ महिना भइसक्दा पनि चारवटा प्रदेशले नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् । प्रदेश ४, ६ र ७ ले मात्रै आफ्नो नाम र राजधानी तोकेका छन् । प्रदेश ७ ले नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी नगरपालि�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 530 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारलाई सांसदको प्रश्न स्‘यातायात सिन्डिकेट कहाँ हट्यो ?’

    इटहरी / सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य भएको प्रचार गरिए पनि कायमै रहेको भन्दै सांसदहरूले प्रश्न उठाएका छन् । उनीहरूले व्यवसायीको एकाधिकार तोड्नुपर्ने पनि माग गरे । सार्वजनिक लेखा समिति बैठकमा सत्तारूढ नेकपाका सांसद ल�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 520 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चिनी आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोडको चलखेल

    इटहरी / संसदको सार्वजनिक लेखा समितिका सदस्यहरूले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको आरोप लगाएका छन् । सोमबारको समिति बैठकमा उनीहरूले यो बन्देजमा ठूलो घोटाला भएको जनाउँदै तत्काल छानबिनको माग गरे�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 509 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपाल निकट केन्द्रीय सदस्यहरुको निष्कर्षः नेतृत्व नसच्चिए जागरण अभियान

    इटहरी / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधमकुमार नेपालनिकट केन्द्रीय सदस्यहरुले नेतृत्व नसच्चिए देशब्यापी जागरण अभियान चलाउने निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले विधि र प्रक�

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 1166 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भ्रष्टाचारको मुद्दा लाग्ने भएपछि राजीनामा, सफाइ पाएपछि फिर्ता

    इटहरी / राजीनामा दिएर स्वीकृत भएको ४ वर्षपछि नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराललाई पुनः जागिरमा फर्काइएको तथ्य खुलेको छ । बरालले २०७१ चैत १५ गते बोर्डका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 1229 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • किन प्रहरी प्रयोगशालामै गरियो डीएनए परीक्षण ?

    इटहरी / गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो। अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ। यसले आशंका थप बढाएको छ।कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ। अर्थात् शवमा प्रमाणहरू लुके�

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 1129 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जर्नेलका कोटा शान्ति मिसनमा खारेज

    इटहरी / जर्नेलहरूले शान्ति मिसनमा कोटामा सैनिक अधिकारी पठाउने परम्परा अन्त्य भएको छ । दुई साताअघि जंगी अड्डामा बसेको पिएसओज बैठकले कोटा प्रणाली खारेज गरेको हो । प्रधानसेनपति पूर्णचन्द्र थापाले जर्नेलका लागि छुट्याएको कोटा प

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 1163 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्धारा फाईल नै नष्ट

    इटहरी / आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलविना नै सवारीचालक अनुमतिपत्र लाईसेन्स वितरण गर्ने यातयात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाईल नै गायब बनाएका छन् । फाईल नष्ट गरे पनि उनीहरुले भ्रष्टाचार �

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 766 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गरिबको सूचीमै परेनन् गरिब, साहुभन्दा हलिया धनी !

    इटहरी / पूर्वभूमिसुधार सहायकमन्त्री जनकराज गिरी अति गरिबको सूचीमा छन् भने उनकै खेतबारी जोतेर गुजारा गर्ने राजित विक सूचीमै परेनन्। सुदूरपश्चिममा चरम गरिबी भोगिरहेका राजित हलिया समुदायका सदस्य हुन्। सरकारले हलिया मुक्तिको �

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 699 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निर्मला हत्या प्रकरणः पक्राउ गरिएका तीनै जनामा मानसिक समस्या

    इटहरी / भीमदत्त नगरपालिका २ बागफाँटाका ४१ वर्षीय दिलीप विष्ट ८ कक्षा पढ्दादेखि नै मानसिक रुपले अस्वस्थ थिए । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेपछि उनको स्वास्थ्य झन् बिग्रिएको छ । हिरासतमा यातना दिइएकाले उनी मान

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 704 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उपसचिव तिम्सिनासहित ४ कर्मचारी पक्राउ

    इटहरी / महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार मालपोत कार्यालय, चाबहिलका प्रमुख उपसचिव कमलप्रसाद तिम्सिनासहित ४ कर्मचारीलाई पक्राउ गरेको छ । उनीहरूमाथि बुढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा किर्ते गरी अर्क

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 539 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काठमाडौंमा हुने उडानमा भारतलाई उछिन्दै चीन

    इटहरी / दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजनीतिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् । यसैको सूचीमा पर्छ, ‘एयर–कनेक्टीभीटी । पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय �

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 493 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निर्मला हत्या प्रकरणः प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’

    इटहरी / निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 468 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved