आजका पत्रपत्रिका

    Showing 81-100 of 278 items.
  • गोरुले दुध दिन थालेपछि...

      इटहरी / पहिले कहींकतै नदेखेको–नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको सम�

    • प्रकाशित मितिः आश्विन, 21, 2075
    • 509 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘५ वर्षसम्मै यही सरकार, त्यसपछि त झनै बलियो’

    इटहरी / प्रधानमन्त्री केपी ओलीले ५ वर्षसम्म यही सरकारले काम गर्ने र त्यसपछिको चुनावबाट झन् बलियो भएर आउने दाबी गरेका छन् । राष्ट्रसंघ महासभामा भाग लिएर बिहीबार फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्म�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 901 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धानमा कीरा लागेपछि ७० बर्षीय वृद्धलाई बोक्सो भन्दै दुर्व्यवहार

    इटहरी / धनगढी उपमहानगरपालिका–१६ का ७० वर्षीय जोखन डगोरा थारूलाई बोक्सोको आरोप लगाई दुव्र्यवहार गरिएको समाचार आजको राजधानी दैनिकमा छापिएको छ । २ असोजमा उनलाई सोही ठाउँका ५५ वर्षीय भीख्खु चौधरीले जोखनका कारण खेतमा लगाएको धान�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 938 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • संघीयता असफल पार्न कर्मचारी प्रशासन सक्रिय

    इटहरी / सांसदहरूले निजामती कर्मचारी प्रशासन संघीयता असफल पार्न उद्यत भएको आरोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न निकाय गाभेर संघीयताको उपहास गरेको भन्दै विपक्षी दलका सांसद मात्र नभई सत्ताप�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 768 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘प्रधानमन्त्री कार्यालयमा राजतन्त्रको छाया’

    इटहरी / कांग्रेस सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा धेरै निकाय गाभेर प्रधानमन्त्री शक्तिशाली बन्न खोजेको भन्दै कार्यालयको प्रगति विवरणबारे चासो व्यक्त गरेका छन् ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठ�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 764 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मुख्यसचिव रेग्मीको प्रतिवाद, सिंहदरबारको रेड कार्पेट बाहिर पनि

    इटहरी / सत्तापक्ष र विपक्षी सांसदले सरकारको कामकारबाही तथा आफूविरुद्ध एकपछि अर्को आलोचना गरेपछि मुख्यसचिव लोकदर्शन रेग्मी असन्तुष्ट देखिए । ‘सिंहदरबारको रेडकार्पेटमा मात्रै ब्युरोक्रेसी छ भनेर नबुझिदिनुहोला माननीयज्य�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 484 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘महँगो रक्सी बोकेर ठूलाबडा कहाँ धाउँछन् कर्मचारी’

      इटहरी / नेकपाकी सांसद पम्फा भुसालले ठूलो मूल्य चुकाएर आएको संघीयताप्रति गम्भीर बन्न मुख्यसचिवलगायतलाई आग्रह गर्दै उच्च पदमा पुगेका कर्मचारीले सिंहदरबारमोह त्याग्न नसकेको बताइन् ।नेकपाका सांसद झपट रावलले सम्पत्ति शुद्�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 485 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दसैँअघि नै कर्मचारी समायोजन, कर्मचारीहरुको ढुकढुकी बढ्यो।

    इटहरी / संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सेवा ऐनविना नै सरकारले कर्मचारी समायोजन प्रक्रियाको गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन ऐनको दफा ६ को उपदफा ५ लाई टेकेर समायोजन थाल्नेबारे छ

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 593 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आइजिपी हटाउने खेल सुरु, यस्तो छ कारण

    इटहरी / नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ । आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भए�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 431 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पुर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति

    इटहरी / स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा अहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजा जाजपरिवाको सम्पत्ति

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 434 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तल्लो तहमा नेकपाको एकीकरणः दशैंअघि नै टुङ्गो लगाउने गृहकार्य

    इटहरी / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशभन्दा तल्ला समितिको एकीकरण प्रक्रिया अगाडि बढाएको छ । पार्टी केन्द्रीय सचिवालयको असोज ६ गते बसेको बैठकले प्रदेश इन्चार्ज, सह–इन्चार्ज तथा प्रदेश समिति अध्यक्ष र सचिवको टुङ्गो �

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 502 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दुई महिनामा सरकारले बाँड्यो पौने ३ करोड

    इटहरी / आर्थिक वर्ष सुरु भएको पहिलो दुई महिनामै सरकारले आफ्नो ढुकुटीबाट विभिन्न राजनीतिक दलका नेता, पार्टि कार्यालय तथा व्यक्तिका नाममा झन्डै तीन करोड रुपैयाँ बाँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । अर्थ मन्त्रालयका अ�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 438 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वनमा फेरी पनि वाम बाहुल्य

    इटहरी / सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)मा फेरी पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न छैंठौ महाधिवेशनबाट दुई तिहाई भन्दा बढी पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका चुनिएका छन् । फे

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 504 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सवारी जामः एम्बुलेन्समै बिरामीको मृत्यु

    इटहरी / पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्�

    • प्रकाशित मितिः आश्विन, 18, 2075
    • 625 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बलात्कारी स्ववियु सभापतिलाई १० बर्ष कैद

    इटहरी / सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्�

    • प्रकाशित मितिः आश्विन, 18, 2075
    • 568 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अरुलाई बचाउने स्वास्थ्यकर्मी नै यौन दुर्व्यवहार आरोपमा पक्राउ

    इटहरी / अरुलाई उपचार गरेर ज्यान बचाईदिने स्वास्थ्यकर्मी नै यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । इलाम नगरपालिका वडा नम्बर १२ कि १७ किशोरीलाई यौन दुव्र्यवहारको आरोपमा इलाम अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी बुधबार पक�

    • प्रकाशित मितिः आश्विन, 18, 2075
    • 577 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बलात्कारीले भरिदै जेल, थपिँदै छन्, वृद्धा पनि

    इटहरी / ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्�

    • प्रकाशित मितिः आश्विन, 18, 2075
    • 483 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सांसदहरुले आफुखुसी चार करोड खर्च गर्न पाउने

    इटहरी / बजेटमा राखिएको प्रावधानविपरीत सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको छ। बजेटको प्रावधानअनुसार ४ करोड रुपैयाँका पाँचवटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन्। मन्त्रिपरिषद्ले �

    • प्रकाशित मितिः आश्विन, 18, 2075
    • 459 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कतारमा डेढ सय नेपाली अलपत्र

    इटहरी / कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भ�

    • प्रकाशित मितिः आश्विन, 18, 2075
    • 483 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेकपामा घोचपेच राजनीतिः दोस्रो तहका नेता पनि मैदानमा

    इटहरी / आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेक

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 650 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved