आजका पत्रपत्रिका

    Showing 181-200 of 278 items.
  • निर्मला हत्या प्रकरणः प्रहरीको अनुसन्धान शून्य

    इटहरी / कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भए

    • प्रकाशित मितिः आश्विन, 9, 2075
    • 439 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

    इटहरी / गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवा�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 893 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निर्मला हत्या प्रकरणः प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको ठहर

    इटहरी / प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर लापरबाही भएको ठहर गरेको छ। एआइजी धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गम्भी�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 876 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चार देशको रहस्यमय भ्रमणमा पुर्व राजा

    इटहरी / पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ । उनका ती भ्रमणहरु राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहि

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 675 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निर्मला हत्यापछि प्रदेश ७ मै २८ बलात्कृत !

    इटहरी / कञ्चनपुरकी निर्मला पन्तको हत्यापछि प्रदेश ७ का विभिन्न स्थानमा बलात्कारका २८ वटा घटना भएका छन्। यस प्रदेशमा साउनमा १० र भदौमा १७ वटा बलात्कारका घटना भएको प्रदेश ७ प्रहरी कार्यालयको तथ्यांक छ। असोज ४ मा भएको बलात्कारको

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 609 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बुढीगण्डकीमा प्रधानमन्त्रीको हस्तक्षेप

    इटहरी / ऊर्जामन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धाका आधारमा उपयुक्त मोडलबाट बनाउने बताइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय �

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 716 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्थानीय तहलाई पनि कागजविहीन बनाउने तयारी

    इटहरी / मन्त्रिपरिषद्को बैठक पेपरलेस (कागजविहीन) भएसँगै स्थानीय तहलाई कागजविहीन बनाउने गृहकार्य अघि बढाएइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सहकार्य गरेर त्य�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 754 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ठेकेदारलाई नै संसदीय विकास समिति सदस्य

    इटहरी / सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन्। पप्पु कन्स्ट्रक्सनका सञ्चालन हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठो

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 724 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • १५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिनमा

    इटहरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको छ। आयोगका अननुसार निजामती, प्रहरी, संस्थान, शिक्षण संस्था तथा स्थानीय तहम�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 737 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

    इटहरी / सरकारले १२ सय मेगावटको बुढीगण्डकी जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई नै जिम्मा लगाएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्द�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 699 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै नेपाली सेना

    इटहरी / नेपाली सेनाले इन्सास र एसएलआर हतियार विस्थापन गरेर मामतहतका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको ‘एम–१६’ राइफल उपलब्ध गराउने भएको छ। करिब १५ वर्षपछि एकै पटक एम–१६ राइफलसहित सेनाले अमेरिकाबाट ठूलो परिणाम�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 693 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ६ महिनामा ७ पटक विद्यालय बन्द

    इटहरी / यो वर्ष सातौंपटक विद्यालय बन्द भयो । दुई दिन सरकार र बाँकी दिन नेकपा विप्लव र राहत शिक्षकले विद्यालय बन्द गरेका थिए । बन्दको कारण अधिकांश शिक्षालयको पढाइ चौपट भयो । नेकपा विप्लबले हिजो आइतबार उपत्यका बन्द गर्दा लाखौं वि�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 741 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बलात्कारी बाबुले छोरीलाई भने– ‘मलाई फाँसी देउ’

    इटहरी / सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ �

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 671 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दसैँको मुखमा सरकारले बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ?

    इटहरी / सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएके छ । सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो । सरकारले केह

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 716 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेकपाभित्रको गुटैगुट, कसका छन् गुट ?

    इटहरी / पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ। वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीन

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 572 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दर्ता हुने, माओवादी नेताहरूमाथि खतराको घण्टी

    इटहरी / वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएकी छन् । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस�

    • प्रकाशित मितिः आश्विन, 7, 2075
    • 1383 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सभापति देउवा झन् बलियो हुँदै

    इटहरी / कांग्रेसको प्रस्तावित विधानले सभापतिलाई झन् शक्तिशाली बनाउने प्रावधान ल्याएको छ। विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा नौ पदाधिकारीमा सात जना मनोनित हुने व्यवस्था छ । नयाँ संविधानअनुसार पार्टी संर

    • प्रकाशित मितिः आश्विन, 7, 2075
    • 1378 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पोर्न प्रतिबन्ध सम्भव छ नेपालमा ?

    इटहरी / सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले ‘पोर्न साइट’ बन्द गराउने भएको छ । मन्त्रालयले यस्ता वेबसाइट बन्द गराउन दूरसञ्चार प्राधिकणलाई निर्देशन दिएको छ । अश्लील सामग्रीमा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन वे

    • प्रकाशित मितिः आश्विन, 7, 2075
    • 1459 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

    इटहरी/ वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दातको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् । उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् । दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन । काम �

    • प्रकाशित मितिः आश्विन, 7, 2075
    • 954 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अराजक बजार, निरीह सरकारः दसैँको मुखैमा बढायो गाडी भाडा

    इटहरी / गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघवार्तामा बसेर उसैको मागअनुसार सरकारले

    • प्रकाशित मितिः आश्विन, 7, 2075
    • 944 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved