ब्यानर

    Showing 1-20 of 934 items.
  • विवाहदर्ता गर्न अस्वीकार गर्ने श्रीमान प्रहरी खोरमा

    विराटनगर / विवाह गरेर ल्याएकी श्रीमतीलाई कानुनी मान्यता दिन अस्वीकार गर्दै श्रीमान र घरपरिवारले यातनामा सहन बाध्य पारिएपछि विराटनगर–१ का स्थानीयहरु त्यसको प्रतिरोधमा उत्रेका छन् । स्थानीय खगेन्द्र घिमिरेले पाँचवर्ष अगाड

    • प्रकाशित मितिः कार्तिक, 26, 2075
    • 174 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बजेट अभावमा हुलाकी राजमार्ग निर्माण सुस्त

    विराटनगर / पूँजीगत बजेट अभावले हुलाकी राजमार्ग निर्माण सुस्त देखिएको छ । सप्तरी, सुनसरी, मोरङ र झापा जिल्लामा सडक निर्माणको काम सुस्त देखिएको हो । हुलाकी सडक आयोजना इटहरीका प्रमुख बिजयकुमार महतोका अनुसार चार जिल्लालाई जोड्ने �

    • प्रकाशित मितिः कार्तिक, 26, 2075
    • 81 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रहरीकै योजनामा भगाइयो पहुँचवाला जुवाडे

    इटहरी / मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका–१ गंगाचौकमा रहेको कोशी होम एप्लाइसेन्समा छापा हानेर जुवाडे पक्राउ गर्नुपूर्वनै सूचना चुहाएर केहिलाई भगाएको खुलेको छ । विशेष सुराकीको आधारमा पक्राउ गरिएको भनिएका पाँचजना जुवाडेसँ�

    • प्रकाशित मितिः कार्तिक, 25, 2075
    • 601 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राठीसहित पाँच जुवाडे खालबाट पक्राउ

    विराटनगर / विराटनगरमा उद्योगी चम्पालाल राठीसहित पाँचजना जुवाडे सोमबार विहान २ बजे प्रहरी नियन्त्रणमा परेका छन् । विराटनगर–२ स्थित राठीको गोदाम घरमा जुवा खेलिरहेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रहरीले नियन्त्रणमा लिए�

    • प्रकाशित मितिः कार्तिक, 25, 2075
    • 131 पटक पढिएको
    • नवराज कट्टेल
  • छठ पर्व आजबाट शुरु, यस्तो छ धार्मिक महत्व

    काठमाडौँ / चार दिनसम्म मनाइने छठ पर्व आजवाट शुरु भएको छ । आज पहिलो दिन बर्तालु महिला वा पुरुषले स्नान गरी चोखो हुने यस विधिलाई ‘नहायखाय’ भनिन्छ । दोस्रो दिन ‘खरना’। तेस्रो षष्ठीका दिन नदी वा तलाउँमा अस्ताउँदो सूर्यलाई अघ्�

    • प्रकाशित मितिः कार्तिक, 25, 2075
    • 99 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आरतीका मालिक सिंघल विरुद्ध प्रहरीमा उजुरी

    विराटनगर / आरती स्ट्रिप्स प्रा.लि.का मालिक संजय सिंघल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । उद्योगमा कार्यरत मार्केटिङ्ग मेनेन्जर इन्द्रजीत गर्गमाथि हातपात तथा दुव्र्यवहारसहित ज्यान मार्ने धम्की दिएको भन्दै उजुर

    • प्रकाशित मितिः कार्तिक, 20, 2075
    • 611 पटक पढिएको
    • नवराज कट्टेल
  • आरतीका मालिक सिंघलले फेरी कुटे कामदार

    विराटनगर / उद्योगमा कार्यरत कामदारमाथि बारम्बार दुव्र्यवहार तथा कुटपिट हुने गरेको आरती स्ट्रिप्स प्रा.लि.मा फेरी अर्का व्यक्ति पीडित बनेका छन् । उद्योगको प्राविधिक विभाग अन्र्तगत कार्यरत कामदारलाई मालिक संजय सिंघलले कुटपीट

    • प्रकाशित मितिः कार्तिक, 20, 2075
    • 390 पटक पढिएको
    • नवराज कट्टेल
  • यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै

    काठमाडौं / यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। घरघरमा सुरक्षा दिने कुकुरको पूजाआजा गरी मिठामिठा खानेकुरा खान दिएर कुकुर तिहार मनाउने चलन रहिआएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए �

    • प्रकाशित मितिः कार्तिक, 20, 2075
    • 93 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आफैले जापान पठाएका प्रेमीले धोका दिँदा रोनिस्का रुँदै आइन् मिडियामा

    धरान / धरान ११ मा बसोबास गर्दै आएकी रोनिस्का कुलुङ राई(नाम परिवर्तन) ले पत्रकार सम्मेलन गर्दै आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी छिन्  । २ बर्ष अघि आफैले आफ्नो धरानमा रहेको जग्गा बेचेर जापान पठाएका प्रेमीले धोका दिएको भन्दै

    • प्रकाशित मितिः कार्तिक, 19, 2075
    • 1031 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • यमपञ्चक पहिलो दिन आज कागपूजा गरि मनाइँँदै

    इटहरी / यमपञ्चक आजबाट सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागको पुजा गरि मनाइँदैछ । कागलाई सन्देशवाहकको पंक्षीको रुपमा पूजा गर्ने चलन चलिआएको छ । आज साँझदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने चल�

    • प्रकाशित मितिः कार्तिक, 19, 2075
    • 88 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रमुख र प्रहरीको योजनामा किर्ते नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष फरार

    विराटनगर / विराटनगर महानगरपालिका–१ का वडाअध्यक्ष उद्धव अर्यालले गैर नेपाली नागरिकलाई नागरिकता सिफारिस गरेर फरार भएका छन् । महानगरका प्रवक्ता समेत रहेका अर्याललाई गतल विवरण पेश भएको नागरिकता सिफारिस गरेपनि जोगाउने चलखेल

    • प्रकाशित मितिः कार्तिक, 17, 2075
    • 152 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

    काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको बुधबार बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा. डा.रा

    • प्रकाशित मितिः कार्तिक, 15, 2075
    • 169 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • सामुहिक बार्गेनिङ्ग कमजोर बन्दा मजदुरको श्रम मुल्यमा बिचौलिया हावी

    विराटनगर/ औद्योगिक प्रतिष्ठानमा मजदुर संघ तथा संगठनको कमजोर उपस्थितिले ठेकेदारी प्रथाबाट मजदुर आपूर्ति गर्ने क्रम बढेपछि उनीहरुले पाउने श्रम मुल्यमा बिचौलिया हावी हुन थालेको छ । बिचौलियाको रुपमा रोजगार आपूर्तीकर्ता तयार ग�

    • प्रकाशित मितिः कार्तिक, 14, 2075
    • 346 पटक पढिएको
    • नवराज कट्टेल
  • अनाधिकृत रुपमा गिटी बालुवा उत्खनन : गाउँपालिका अध्यक्ष सहितका १० वटा गाडी पक्राउ

    मोरङ्ग / मोरङ्गको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीका सहित १०वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय भलुवा खोलाबाट अनाधिकृत रुपमा गिटी बालुवा उत्खनन गरी निकासीका लागि लादै गरेको अवस्थामा ती सवारी साध�

    • प्रकाशित मितिः कार्तिक, 13, 2075
    • 450 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • शरद गौचन हत्याकाण्ड : हत्याको १ बर्षपछि मुख्य अभियुक्त झापाबाट पक्राउ

    काठमाडौं / निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले हत्याका अभियुक्तहरु लोप्साङ लामा, रोशन बुढाथोकी र अम्बरबहादुर रानामगरलाई झाप�

    • प्रकाशित मितिः कार्तिक, 12, 2075
    • 381 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • लायन एयरको १८९ जना सवार विमान समुद्रमा खस्यो : यात्रु र विमान बेपत्ता

    एजेन्सी / इन्डोनेसियाबाट सुमात्रा द्विपको पिनाङका लागि उडेको लायन एयरको एउटा बोइङ विमान दुर्घटनाग्रस्त भएर समुद्रमा खसेको छ। २१० जना यात्रु क्षमता भएको उक्त विमानमा १८९ जना सवार छन्। उडेको १३ मिनेटपछि सो विमानको विमानस्थल क�

    • प्रकाशित मितिः कार्तिक, 12, 2075
    • 358 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • आज दसैंको अन्तिम दिन, महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

    इटहरी / आज दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाउने गरिन्छ ।आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आज कोजाग्रत पूर्णिमाका �

    • प्रकाशित मितिः कार्तिक, 7, 2075
    • 677 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • धरानमा मेलाको विषयमा झडप हुँदा २ जना घाईते

    धरान / धरानमा मेलाको विषय लिएर झडप भएको छ । मेला नलगाउनका लागी केही युवाहरुले गेट तोडफोड गर्न थालेपछि झडप भएको हो । मेलाको पश्चिम तर्फको मेलाको गेट तोडफोड हुन भएपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । मेला पक्षका युवाहरुल

    • प्रकाशित मितिः कार्तिक, 6, 2075
    • 3004 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • काँग्रेस नेताबीच आरोप–प्रत्यारोप

    विराटनगर / नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि तथा संसदीय दलका उप–नेता विजयकुमार गच्छदारले वर्तमान सरकारको आठ महिने कार्यकालले चारवर्षपछि बहुमतसहित काँग्रेस फर्कने दावी गरेका छन् । महामन�

    • प्रकाशित मितिः कार्तिक, 5, 2075
    • 480 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कुख्यात भारतीय अपराधी धिरेन्द्र यादवको खोजीमा जुट्यो प्रहरी

    इटहरी / नेपाल र भारतमा अपराधकर्मका बादशाह भनेर चिनिएका मुखियाजी भनिने धिरेन्द्र यादव भारतमा रिहा भएसँगै पुर्वी नेपालमा उच्च सुरक्षा अपनाईएको छ । कुख्यात अपराधी भनेर चिनिएका उनको संगठित समूह नै सकृय बनेको अनि नेपालमा रहेका न

    • प्रकाशित मितिः कार्तिक, 5, 2075
    • 800 पटक पढिएको
    • पहिलोकिताव संवादताता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved