स्वास्थ्य

    Showing 181-200 of 366 items.
  • डायबेटिज (चिनीरोग) पीडितले खानैपर्ने खानेकुरा

    १.जामुनजामुनमा जाम्बोलाइन नाम गरेको ग्लुकोसाइड पाइन्छ, जसले शरीरभित्र चिनी उत्पादन हुने क्रमलाई कम गरिदिन्छ । जामुनको दाना सुकाई यसको धुलो बनाउन सकिन्छ र एक चम्चा धुलोलाई दूध, पानी अथवा दहीसँग मिसाएर खाइयो भने रगत र पिसाबमा चि

    • प्रकाशित मितिः फाल्गुन, 19, 2074
    • 519 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सबै रोगको उपचार शुल्क सार्वजनिक गर्नुपर्ने

    काठमाडौं / निजी तथा सरकारी अस्पतालहरुले सबै प्रकारका उपचार सेवामा लिइने शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयमा बसेको शुल्क निर्धारण कार्यदलको बैठकले सम्पूर्ण निजी तथा सरकारी अस्पतालले अनिवार्�

    • प्रकाशित मितिः फाल्गुन, 19, 2074
    • 484 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अखाद्य प्रमाणित भएका यि तेल जसको प्रयोगले क्यान्सरसम्म हुन सक्ने

    एजेन्सी / केही दिन अगाडी मात्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परिक्षण गर्दा बेन्जन, फेमेली र सनफ्लो तेल अखाद्य रहेको प्रमाणित भएको छ । विभागले बेन्जन , शिवशक्ति ब्रान्डको फेमेली, स्वस्तिक ब्रान्डको सनफ्लो,

    • प्रकाशित मितिः फाल्गुन, 19, 2074
    • 363 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त : भयो गर्भवतीको मृत्यु

    राजविराज / एक गर्भवती महिलाको मृत्यु भएपछि ‘सगरमाथा अञ्चल अस्पतालको अवस्था तनावग्रस्त भएको छ । डाक्टरको लापरबाहीका कारणले अस्पतालमा बिरामीको मृत्यु भएको आरोप लगाउँदै पीडितका आफन्तले नाराजुलुसका साथ आन्दोलन सुरु गरेका छ

    • प्रकाशित मितिः फाल्गुन, 17, 2074
    • 1102 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • डा. पन्थी बङ्गलादेशमा ‘प्रधानमन्त्री स्वर्ण पदक’ बाट सम्मानित

    ईटहरी / नेपाली चिकीत्सक डा. सन्देश पन्थी बङ्गलादेशमा ‘प्रधानमन्त्री स्वर्ण पदक’ बाट सम्मानित भएका छन् । मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ पन्थीलाई बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्

    • प्रकाशित मितिः फाल्गुन, 16, 2074
    • 464 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • रातो मासु खानुहुन्छ ? यस्ता छन् रातो मासुका बेफाइदा

    १.युरिक एसिडको खानी रातो मासुमा चिल्लोको मात्रा बढी हुन्छ, जसका कारण यसले युरिक एसिड बढाउँछ । यसमा हुने अत्यधिक प्रोटिन र प्रशस्त फ्याटी एसिडको उपभोगले स्वास्थ्यलाई गम्भीर हानि गर्छन् । शरीरमा फ्याटी एसिड, कोलेस्टेरोलको संग्�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2074
    • 516 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • क्यान्सर उपचारका लागि अत्याधुनिक उपकरण भित्र्याउँदै बी एन्ड सी

    झापा / झापाको विर्तामोडस्थित बी एन्ड सी टिचिङ हस्पिटलले आगामी असारबाट सञ्चालनमा ल्याउने पूर्वाञ्चल क्यान्सर हस्पिटल प्रा।लि।मा अत्याधुनिक उपकरण भित्र्याउने भएको छ । यस्तो अत्याधुनिक उपकरण भित्राउनेमा बि एन्ड सी दक्षिण ए�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2074
    • 680 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मक्का मदिना जाने हजयात्रीलाई विशेष खोप लगाउने तयारी

    काठमाडौं / सन् २०१८ मा साउदी अरबको मक्का मदिना जाने हजयात्रीलाई सरकारले विशेष खोप लगाइदिने भएको छ । १५ सय हजयात्रीलाई विभिन्न सरुवारोगविरुद्धको खोप दिने भएको हो । आजको नयाँ पत्रिकामा खबर छ । ‘मुस्लिम समुदायबाट विश्वका ला�

    • प्रकाशित मितिः फाल्गुन, 16, 2074
    • 315 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • गर्भवतीको अपरेसन गर्ने बेला डाक्टर नै भागेपछि..

    गाइघाट, उदयपुर / अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् । सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा. अमिताभ ठाकुर सम्पर्क

    • प्रकाशित मितिः फाल्गुन, 16, 2074
    • 275 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्वास्थ्यकर्मीको चरम लापर्वाही – गर्भवतीलाई आइरनचक्कीको सट्टा जुकाको औषधि

    बेनी / बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीको चरम लापर्वाहीका कारणले गर्भवती महिलालाई आइरनचक्की दिनुपर्ने ठाउँमा जुकाको औषधि (अल्वेन्डाजोल) दिएका छन् । बेनी नगरपालिका–५ सेतोढुंगाकी समीक्षा खत्री कुँवरले गत ४ म�

    • प्रकाशित मितिः फाल्गुन, 15, 2074
    • 586 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारले सिटामोल उत्पादन सुरु गर्‍यो

      काठमाडौं / सरकारले सोमबारदेखि सिटामोलको उत्पादन सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सोमबारदेखि सिटोमोलको व्यवसायिक उत्पादन सुरु गरेको हो । गत असोजमै सिटामोल उत्पादन गर्ने भनिएको थियो तर आवश्यक स�

    • प्रकाशित मितिः फाल्गुन, 15, 2074
    • 316 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सिरिया संकट: समाधानको बाटो के ?

    सिरियामा मानवीय संकट दिनानुदिन बढ्दो छ । हालै सिरियाको पूर्वी गौटा क्षेत्रमा भएको आक्रमणमा परी चार सयभन्दा बढी सिरियाली नागरिकको ज्यान गयो । ज्यान गुमाउनेमा अधिकांश अबोध बालबालिका छन् । बसर अल असद सिरियाली सत्तामा आएको सात व�

    • प्रकाशित मितिः फाल्गुन, 15, 2074
    • 287 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • स्वास्थ्यकर्मीको लापरबाही - गर्भवतीलाई जुकाको औषधि !

    जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो । गर्भवती जाँ कक्षमा कार्यरत पव्लिक हेल्थ नर्स राधिका शर्मा आचार्�

    • प्रकाशित मितिः फाल्गुन, 15, 2074
    • 190 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • यस्ता छन् कालो नुनका फाइदा

    नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग हामीहरुको चलन पुरानै हो । सामान्य पेट दुख्दा वा ग्याटिक हुँदा यसको प्रयोग गरिन्छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसका केही फाइदाहरु

    • प्रकाशित मितिः फाल्गुन, 14, 2074
    • 466 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • निजी अस्पतालको बेथिति रोक्न मन्त्रीको सक्रियता

    विराटनगर / एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले निजी अस्पताल र स्वास्थ्य संस्थामा देखिएका वेथीति अन्तयका लागि पहल थालेका छन् । मनपरी चर्को शुल्क असुल गरिरहेको र नियम – कानुन मिचेर सञ्चालन भइरहेको जनगुनासो ब

    • प्रकाशित मितिः फाल्गुन, 14, 2074
    • 558 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खाना खाइसकेपछि नगर्नुस यि गल्तीहरु : तपाईको ज्यानै लिन सक्छ

    हामी खाना खाइसकेपछि के के कुरा खान्छौँ ?? हाम्रो स्वास्थ्यमा खाना पछिका खानेकुराहरुले पनि असर गरिरहेको हुन्छ । खाना खाइसक्ने बित्तिकै गर्न नहुने केही कामहरु ; चिया पिउनुखाना खाएपछि लगत्तै चिया पनि पिउनु हुँदैन । खाना खाएलगत्त�

    • प्रकाशित मितिः फाल्गुन, 14, 2074
    • 166 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नर्भिकका डाक्टरको चरम लापरबाही :देब्रे गोडाको अप्रेसन गर्नुपर्नेमा दाहिनेको अप्रेसन

    थापाथलिस्थित नर्भिक अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको पाइएको छ । अस्पतालले देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्ने एक बिरामीको दाहिने खुट्टा चिरिदिएको छ । चितवनकी ३८ वर्षीया पौडेलको उपचारका अस्पतालकै डा प्रवीण नेपाल

    • प्रकाशित मितिः फाल्गुन, 14, 2074
    • 219 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लिंग र योनिका प्रतीकसहित होली !

    रंगको पर्व भनिने भक्तपुरमा अनौठो किसिमले सुरुवात गरिन्छ । यहाँ होलीको सुरुवात प्रतीकात्मक रुपमा भीमसेनको लिंगलाई द्रौपदीको योनिमा जुधाएर गरिन्छ । प्रतिकात्मक रुपमा भीमसेन र द्रौपदीको योनि जुधाएनका लागि भक्तपुर ९ दत्ता�

    • प्रकाशित मितिः फाल्गुन, 14, 2074
    • 207 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सिन्काले दाँत कोट्याउनु कति हानिकारक ?

    एजेन्सी / सिन्का अर्थात टुथपिकलाई दाँत सफा गर्ने संसारकै सबैभन्दा पुरानो दन्तचिकित्सकीय उपकरण मानिन्छ । ब्रसको आविष्कार हुनुभन्दा करिब ७५ हजार वर्ष अगाडि नै मानिसहरु सिन्काले दाँत सफा गर्ने गर्थे भन्ने तथ्य अवशेषहरुको अध्य�

    • प्रकाशित मितिः फाल्गुन, 13, 2074
    • 546 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • हात्तीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रमको १५ वर्ष, ३७ जिल्ला जोखिममुक्त

    हात्तिपाइले / हात्तिपाइले रोगको औषधि खुवाउने कार्यक्रम शनिबारदेखि सुरु भएको छ । कार्यक्रम सोमबारसम्म चल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत वर्ष ३० जिल्लाका नागरिकलाई खुवाईएको यो औषधि यो वर्ष २४ जिल्ल

    • प्रकाशित मितिः फाल्गुन, 13, 2074
    • 623 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved