आजका पत्रपत्रिका

    Showing 21-40 of 1,088 items.
  • राष्ट्रपतिलाई विलासी गाडीः छुट्याइएको ४ करोडले नपुगेपछि थप १४ करोड निकासा

    काठमाडौं / सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तय

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 85 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेविसंंघ विवादले कांग्रेस नेतृत्वसमेत विभाजितः आज २ बजे पुनः बैठक बस्दै

    काठमाडौँ / नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ । नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ । पार्टीले महा�

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 91 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भुवन केसीको नाममा फेसबुक खोलेर डेटिङ प्रस्ताव

    काठमाडौं / एक व्यक्तिले भुवन केसीको नाममा अकाउन्ट खोलेर युवतीहरुलाई डेटिङको प्रस्ताव गरेका थिए । केही युवताीले नायक भुवन केसीकै अकाउन्ट ठानेर च्याटसमेत गरे । तर, अकाउन्ट भुवन केसीको नभएको खुलेपछि युवतीहरुले प्रहरीमा उजुरी दि

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 115 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • महिला चिकित्सकलाई फेसबुकमा अश्लील सन्देश पठाउने वैज्ञानिक पक्राउ

    काठमाडौं / ६५ बर्षका व्यक्तिसमेत साईबर क्राईमको मुद्धामा पक्राउ परेका छन् । महिला चिकित्सकलाई प्रेम गर्ने भन्दै फेसबुकमा अश्लील सन्देश पठाउने ती वृद्ध हालसालै पक्राउ परेको डिएसपी बोगटीले बताए । यस्तै, पारिवारिक विवादमा आफ्न�

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 116 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत

    दार्चुला / भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको । त्यहाँको घटियाबगर&mda

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 90 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विप्लवको अदालत’मा एक हजार मुद्धा

    काठमाडौँ / विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् । तीमध

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 84 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सांसदको नाममा फेसबुक खोल्दै, रिचार्ज कार्ड माग्दै

    डोटी / डोटीमा सांसद प्रेम आलेको नक्कली फेसबुक अकाउन्ट बनाएर ठगी भएको खुलेको छ । आफ्नो नाममा भएको समस्या लिएर हालै सांसद आले प्रहरीमा पुगेका छन । उनको नक्कली नाममा विभिन्न व्यक्तिसँग रिचार्ज कार्ड मागिएको खुलेको छ । उनकै मोबाईल �

    • प्रकाशित मितिः मंसिर, 2, 2075
    • 67 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विदेशी पेन्सन खानेलाई वृद्धभत्ता दिदाँ राज्यमाथि अर्बौ व्ययभार

    काठमाडौं / विदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्का गर्ने निर्णयलाई सरकारले उल्ट्याउँदा राज्यमाथि तीन अर्ब रुपैयाँको व्ययभार थपिएको छ । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा व्यवस्था �

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 225 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विद्युत्मा भारतीय निर्भरता तीन गुणा बढ्यो

    काठमाडौँ / सरकारले विद्युत् उत्पादनका लागि सयौँ अनुमतिपत्र जारी गरेको भए पनि एक दशकमा विद्युत्मा भारतमाथिको निर्भरता तीन गुणाले बढेको छ । सन् २००९ मा भारतबाट कुल ३ सय ५६ गिगावाट आवर आयत गरिएको थियो । सन् २०१८ मा भारतबाट कुल २ हज�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 178 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भोलि उठी कहाँ जाने..., तीन दिनभित्र परिषद् खाली गर्न चिठी

    काठमाडौं  /शुक्रबार दिउँसो लैनचौरस्थित समाज कल्याण परिषद् कार्यालय छिर्दा कर्मचारीहरू निराश देखिन्थे । भवन विभागका सचिव, सहसचिवसहितको टोली आएर नाँपजाँच गरिसक्यो । शुक्रबारै परिसर वरपर रहेका घाँस र झाडी काटियो । सरकारले बु�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 174 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सूचनामा संकीर्णताः थाहा नदिने किन ?

    काठमाडौं / संसार सूचना प्रविधिको युगमा छ। सूचना सम्प्रेषणको तीव्रताले समाज विकासको गति पनि बढाउँछ। गणतन्त्रपछिको सरकार भने सूचना लुकाउनुलाई नै आफ्नो शक्ति ठान्न थालेको छ । मन्त्रिपरिषद्का निर्णय एक सातासम्म सार्वजनिक नगर्न

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 110 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वैदेशिक रोजगारीमा हुने श्रम शोषण अन्त गर्न १२ देश सहमत

    काठमाडौँ / वैदेशिक रोजगारीमा कामदार पठाउने मुलुकहरू श्रमिकका हितमा एकजुट भएर उभिन सहमत भएका छन् । नेपाल, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायत कामदार विदेश पठाउने एसियाका १२ देशले १५ वर्षअघि सुरु गरेको संगठन ‘कोलम्बो प्रोसेस&rsqu

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 86 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रमुख दलमा किचलोः नेकपा ‘प्यारालाइज्ड’, कांग्रेस सुस्त

    काठमाडौँ / नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षि । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ । यी दुवै दल भने अहिले आफ्नो भूमिका निर्वाहमा कमजोर छन् । �

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 91 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भारतका मुख्यमन्त्री आदित्यनाथद्वारा जनकपुर–जयनगर रेलको उद्घाटन गरिने

    जनकपुर / भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्य�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 117 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राष्ट्रपति भण्डारीको दबाबमा एकेडेमी हटाएर हलिप्याड

    काठमाडौँ / राष्ट्रपति भण्डारीको दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ । प्रहरी तालिमका क्रममा हुने होहल्ला र फाय�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 102 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रदेश ३ को राजधानी कहाँ भन्ने विषयकै कारण प्रदेश सभा बैठक अनिश्चित

    हेटौँडा / प्रदेश ३ को राजधानी कहाँ रहने भन्ने विषयमा देखिएको विवादका कारण डेढ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेश ३ सभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 87 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना

    काठमाडौँ / ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ । शनिबार (आज)देखि लागू हुने गरी माइक्रोका चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको ज्याकेट लगाउन अनिवार�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 94 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेन

    काठमाडौँ / सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ । हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ ले�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 173 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मेयरको ठेक्कामा शून्य काम

    सुर्खेत/ समयमै काम सम्पन्न भएको भए सुर्खेतका विभिन्न गाउँ अहिले झिलिमिली भइसक्थे । छ महिनाभित्र सम्पन्न हुनुपर्ने विद्युत् विस्तारको काम साढे तीन वर्ष बित्दापनि पूरा भएको छैन । विद्युत् पोल विस्तारको ठेक्का लिएको तारुपरे नि�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 59 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सार्वजनिक कार्यक्रममा जान प्रधानमन्त्रीलाई रोक

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएक�

    • प्रकाशित मितिः मंसिर, 1, 2075
    • 29 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved