आजका पत्रपत्रिका

    Showing 1-20 of 2,644 items.
  • अर्थमन्त्री खतिवडा नैतिक संकटमा

    काठमाडौं / राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्रीलाई नैतिक संकट परेको छ। कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा छानबिन अघि बढ

    • प्रकाशित मितिः माघ, 3, 2076
    • 199 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खराब कर्जा लुकाउन मेगा बैंकको बेइमानी

    काठमाडौं / मेगा बैंकले खराब कर्जा लुकाउन कालोसूचीमा रहेका र चेक बाउन्स मुद्दा खेपिरहेका व्यक्तिलाई पटक–पटक ‘ओभर ड्राफ्ट’ दिएर ऋण नवीकरण गरेको पाइएको छ। यति मात्र होइन, बैंकले दुई पक्षबीच एकार्काको ऋण सकार्ने सम्झौता भइ

    • प्रकाशित मितिः माघ, 3, 2076
    • 207 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सडकको स्वीकृतिसँगै बिजुलीको तार भूमिगत

    काठमाडौं /  विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य पुसको पहिलो हप्तादेखि नै सुरु गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । नेपाल विद्युत् प्राध�

    • प्रकाशित मितिः माघ, 3, 2076
    • 200 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • डेपुटी गभर्नर श्रेष्ठले पाए सफाइ

    काठमाडौं / आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सोमवार

    • प्रकाशित मितिः माघ, 3, 2076
    • 195 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वाणिज्य बैंकले शुरू गरे गो–एएमएल

    काठमाडौं / मुलुकका २७ ओटै वाणिज्य बैंकले बैंकका ग्राहकहरूको विवरण सीधै निगरानीमा राख्न सक्ने र शंकास्पद कारोबारसमेत थाहा पाउन सहज हुने ‘गो–एएमएल’ सफ्टवेयर प्रयोगमा ल्याएका छन् । नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि उक्त

    • प्रकाशित मितिः माघ, 3, 2076
    • 192 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • रेलसेवा सञ्चालनमा रेलवे बोर्डलाई शक्तिशाली बनाइँदै

      काठमाडौं / ‘नेपाल रेलवे बोर्ड’ स्थापना गर्ने व्यवस्थासहित संसदमा दर्ता भएको रेलवे विधेयक–२०७६’ ले प्रस्तावित रेलवे बोर्डलाई रेलमार्ग निर्माण, विस्तार, सञ्चालनका साथै नेपाल सरकारको स्वीकृतिमा विदेशी लगानीकर्तास�

    • प्रकाशित मितिः माघ, 3, 2076
    • 199 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सवा अर्बमा उखु किसानले १४ करोड मात्रै पाए

    काठमाण्डौं / उद्योगीले माघ ७ भित्र सबै रकम भुक्तानी गरिसक्ने सरकारसँग सम्झौता गरे पनि सवा अर्बमध्ये उखु किसानले करिब १४ करोड रुपैयाँ मात्रै पाएका छन्। भुक्तानीको समय सकिन ५ दिन मात्रै बाँकी छ। महालक्ष्मी र अन्नपूर्ण सुगर मि�

    • प्रकाशित मितिः माघ, 3, 2076
    • 188 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काठमाडाैंका १८ वटा पेट्रोल पम्प अन्यत्र सारिदै, कुन कुन सर्दैछन् त ?

    काठमाडौं / सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ । योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उप

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 287 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मन्त्रालय नै अख्तियारको छानबिनमा, पाँच कार्यक्रमका कागजपत्र नियन्त्रणमा

    काठमाडाैं / स्थापनाको दुई वर्ष नपुग्दै सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका पाँच कार्यक्रमका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । १६ वटा टाइप बी एम्बुलेन्स खरिद, ८८ वटा अल्ट्रास�

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 303 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उपत्यकाका सार्वजनिक बसमा उडुस आतंक

    काठमाडाैं / रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारीसाधनमा देखिएको यो ज्वलन्त समस्या हो। त्यति मात्र होइन, भाडा उठा

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 300 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फोन ‘ट्रयाकिङ’ मेसिन भित्र्याउँदै प्रहरी

    काठमाडौं / सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। य�

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 305 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काठमाडौंमा १० करोडको तरुल, बजार मूल्य गत वर्ष भन्दा महँगो

    काठमाडौं / आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन । यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबे�

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 291 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अब फेसबुक, युट्युबमा विज्ञापन बैङ्किङ प्रणालीबाट मात्रै

    काठमाडौं / फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 303 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७६’ आजदेखि लागू

    काठमाडौं / उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्न नेपाल राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा सुविधाबारे अब बैंक तथा वित्तीय संस्थाहरूलाई एउटै कार्यविधि लागू हुने भएको छ । केन्द्रीय बैंक�

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 298 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • महाराजगञ्ज–सातदोबाटो मेट्रो रेल : डीपीआर बनाउन चिनियाँ कम्पनी छनोट

    काठमाडौं / उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरका मुख्य सडकमा बन्ने मेट्रो रेलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन कम्पनी छनोट भएका छन् । पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको करीब ५ वर्षपछि रेल विभागले कुल २२ किलोमी

    • प्रकाशित मितिः माघ, 1, 2076
    • 295 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नीतिगत भ्रष्टाचार मौलाउँदै

    काठमाडौं / स्थानीय तहको भ्रष्टाचार अराजक ढंगले वृद्धि हुँदै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नीतिगत भ्रष्टाचार सुशासन र समृद्धिको बाधकमा रूपमा देखाएको छ। अख्तियार प्रमुख नवीनकुमार घिमिरेले राष्ट�

    • प्रकाशित मितिः पुष, 29, 2076
    • 283 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी ठगेको ठहर

    काठमाडौँ / सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सर्वोच्च�

    • प्रकाशित मितिः पुष, 29, 2076
    • 307 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मुआब्जाका लागि आयोजनालाई पुर्जा बुझाउँदै प्रभावित

    काठमाडौ/  सरकारले तोकेको मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आएका धादिङ र गोर्खा बूढीगण्डकी डुबान प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा लिन आफ्नो जग्गाधनी पुर्जा आयोजनालाई बुझाउन थालेका छन् । अहिले आफूहरूलाई घाटा भए पनि देश व

    • प्रकाशित मितिः पुष, 29, 2076
    • 293 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अब मोबाइलबाट सस्तोमा कल गर्न पाइने

    काठमाण्डौँ / नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्देशिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ । गत भदौमा ल्याइएको निर्देशिकालाई हालै संशोधन गर्दै प्राधिकरण�

    • प्रकाशित मितिः पुष, 29, 2076
    • 297 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आपूर्तिमन्त्रीकै टेबलमा लेबलबिनाको पानी

      काठमाडौं/ आमउपभोक्तालाई गुणस्तरीय वस्तु आपूर्ति सुनिश्चित गर्न बजारलाई स्वच्छ र अनुशासित बनाउने जिम्मा पाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीकै टेबलमा लेबल उल्लेख (म्यादबिना) नभएको खानेपानीको बोतल फेला परेको छ। उपभ�

    • प्रकाशित मितिः पुष, 29, 2076
    • 296 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved