समाज

    Showing 121-140 of 289 items.
  • पूर्व राजाद्धारा शक्तिपीठमा पूजा–अर्चना

    काठमाडौं/ महाअष्टमीको दिन आज बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवी मन्दिरहरूमा पूजा–अर्चना गरेका छन् । उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सं

    • प्रकाशित मितिः आश्विन, 31, 2075
    • 1491 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

    इटहरी / वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पुर्व राजपरिवरका सदस्य अनि पछिल्लो समयमा राष्ट्रपतिले लगाए जसरी यसपटक सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यसअघि विजयादशमीको दिन राष्ट्रपति र पूर्वराजाले मात्र

    • प्रकाशित मितिः आश्विन, 31, 2075
    • 1603 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आज महाअष्टमी : किन दिइन्छ पशुबलि ?

    काठमाडौँ / महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मत रूपमा दशैँघर, कोतलगायत

    • प्रकाशित मितिः आश्विन, 31, 2075
    • 1912 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ईटहरीका वेणु श्रेष्ठद्धारा सुन तस्करीको जालोमा संलग्न रहेको स्विकार

    इटहरी / सुन तस्करी र तस्करीमा संलग्न उर्लावारीका सनम शाक्यको हत्यामा संलग्न मानिएका इटहरीका सुन व्यवसायी वेणु श्रेष्ठलाई ईन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएर अनुशन्धान अघि वढाएको छ । सरकारद्धारा गठित छानविन समितिको सि�

    • प्रकाशित मितिः आश्विन, 29, 2075
    • 1975 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • घाँस काट्न गएका दुईको भीरबाट लडेर दुईको मृत्यु

    इटहरी / बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको बिहीबार घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ। घाँस काट्दै गर्दा चिप्लिएर लडदा उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए। त्यस्तै बा�

    • प्रकाशित मितिः आश्विन, 25, 2075
    • 1349 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खुर्सीद हत्या प्रकरण : अहिले केही बोल्न मिल्दैन-प्रहरी

    इटहरी / सुनसरीका खुर्सीद आलम हत्या भएको १ महिना पूरा हुन लागिसकेको छ। असोज ४ गते विद्यालयको छलफल सकेर घर फर्केने क्रममा आलमको हत्या भएको थियो। सुनसरीको हरीनगरा गाउँपालिकास्थित भुटाहा बजारमा मध्यान्हको समयमा आलमको हत्या भएको �

    • प्रकाशित मितिः आश्विन, 25, 2075
    • 1359 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीको बसपार्क मै १४ बर्षीया बालिका बलात्कृत

    इटहरी / इटहरीको बसपार्कमा १४ बर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बालिका बलात्कारको आरोपमा गढिगाउपालिका ८ छिटाहा बस्ने ३० बर्षिय प्रमोद चौधरीलाई इलाका कार्यालय इटहर�

    • प्रकाशित मितिः आश्विन, 24, 2075
    • 1652 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धरानका दुई युवक लागूऔषधसहित पक्राउ

    इटहरी / इटहरी उप–महानगरपालिका–२ स्थित आँपगाछिबाट प्रहरीले बिहीबार लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध सहित धरान १० बस्ने १९ वर्षीय नाछु शेर्पा र धरान–८ बस्ने १७ वर्षीय समिर लिम्बुलाई नियन्त्रण�

    • प्रकाशित मितिः आश्विन, 19, 2075
    • 906 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एक युवकको जलेको अवस्थामा शव फेला

    इटहरी / गत शुक्रबारबाट वेपत्ता भएका इटहरीका एक युवक जलेको अवस्थामा फेला परेका छन् । इटहरी ११ का १६ बर्षिय इन्ताज खानको शव खनारस्थित बुढी खोला किनारमा जलेको अवस्थामा भेटिएको हो । बुढी खोलाको धान खेतमा अनुहार र शरिर डढेर कालो भएक�

    • प्रकाशित मितिः आश्विन, 16, 2075
    • 1057 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विपी चोकको विद्युतीय पोल ढल्यो , ठूलो दुर्घटनाबाट बचे इटहरी बासी

    इटहरी / इटहरीको मुख्य चोकबाट बसपार्क तर्फ जाँदै गरेको गाडीको छतमा राखिएको मोटर साइकलका कारण विद्युत पोल ढलेको छ । मुख्य चोकबाट बस पार्क तर्फ जाने विपी चोकमा भएको सम्भावित ठुलो दुर्घटनाबाट स्थानिय जोगिएका हुन् । न४ख४६८९ नं. को �

    • प्रकाशित मितिः आश्विन, 15, 2075
    • 2498 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खुर्सिद हत्या प्रकरण : गृहमन्त्रीद्धारा सहिदको प्रमाणपत्रसहित १० लाखको चेक हस्तान्तरण

    इटहरी / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अज्ञात समूहद्वारा हत्या गरिएका सुनसरी हरिनगरा–२ भुटाहाका ५० वर्षीय खुर्शिद अन्सारीको परिवारलाई १० लाखको चेक प्रदान गरेका छन्। आइतबार गृहमन्त्री थापाले खुर्सिदको घरमै पुगेर

    • प्रकाशित मितिः आश्विन, 14, 2075
    • 1078 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ​कर समायोजनमा आलटाल गरे आन्दोलन चर्काउने चेतावनी

    धरान / करवृद्धि समायोजनका लागि बनेको कार्यदलले सुझाव सहितको प्रतिवेदन बुझाएको १ महिना बित्न लाग्दा पनि धरान उपमहानगरपालिकाले कर समायोजनका लागि आलटाल गरिरहेको भन्दै संयुक्त सर्वदलिय संघर्ष समितीले आन्दोलन चर्काउने चेतावनी �

    • प्रकाशित मितिः आश्विन, 14, 2075
    • 816 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धरानमा मामाघर आएका दिदी–बहिनी बलात्कृत

    धरान / धरान उपमहानगरपालीका –६ पानवारी स्थित मामा घर आएका दुई बालिका शुक्रबार राति बलात्कृत भएका छन् । हजुरआमाको निधन पछि काजक्रियाका लागि आमासँगै मामाघर आएका उनीहरु आफुँ सुतेको ओछ्यानमा नै बलात्कारमा परेका हुन् । मामाघरमा क

    • प्रकाशित मितिः आश्विन, 12, 2075
    • 1505 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ​इटहरीमा ज्येष्ठ नागरिक महोत्सव

    इटहरी / सुनसरीको इटहरीमा ज्येष्ठ नागरिक महोत्सव गरिने भएको छ । विश्व ज्येष्ठ नागरिक दिवसको दिन अक्टोबर १ अर्थात् असोज १५ गते इटहरी रंगशालामा महोत्सव गरिने भएको हो । लामो समयदेखि सुनसरीका विभिन्न ठाउँहरुमा संगठित बनेका ज्येष्�

    • प्रकाशित मितिः आश्विन, 9, 2075
    • 878 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खुर्शिद हत्या अनुसन्धानमा प्रहरीका उच्च अधिकारीदेखि सिआईबीको टोलिसम्म परिचालन

    इटहरी / सुनसरी हरिनगरा–२ भुटाहाका ५० वर्षीय खुर्शिद अन्सारी हत्या प्रकरण अनुसन्धानमा प्रहरीको उच्च अधिकारीसहितको टोलिलाई संलग्न गराइएको छ । असोज ४ गते अज्ञात समूहद्वारा गोलि हानी हत्या गरिएका खुर्शिद हत्यापछि प्रहरीको के�

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 1102 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • रामधुनि मन्दिरले​ २० देखी २५ जनालाई रोजगारी दिने

    प्रकाशपुर / रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पाँचौ वार्षिक साधारण सभा आइतवार सम्पन्न गरेको छ । डिल्ली कार्कीको अध्यक्षतामा मन्दिर परिसरमा भएको साधारण सभामा मन्दिरको आय व्याय प्रस्तुत गरीएको थियो । सभामा आ

    • प्रकाशित मितिः आश्विन, 8, 2075
    • 1164 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धरानमा १२ वर्षीया बालिका बलात्कृत

    सुनसरी / धरान उपमहानगरपालिका–११ मा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिका बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–११ सगरमाथा टोल बस्ने भोजपुर घोंडेटार–७ रानीबासका ३० बर्षीय दुर्गाबहादुर बिकलाई प्रहरीले पक्रा�

    • प्रकाशित मितिः आश्विन, 7, 2075
    • 2457 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सहमती भएपछि आलमको शव परिवारले बुझे

    सुनसरी / हत्यापछि आन्दोलन थालेका आफन्त र शुभचिन्तकले सुनसरीको भुटाहामा गोली हानि हत्या गरिएका नेकपाका नेता एवं मुस्लिम धर्म गुरु खुर्शिद आलमको शव २४ घण्टा पछि बल्ल बुझेका छन् । हत्यापछि थालिएको आन्दोलन रोक्न अनि अवस्था सामान�

    • प्रकाशित मितिः आश्विन, 5, 2075
    • 1575 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भारतबाट आएर पहिचान गरेरै टाउको र छातीमा गोली हानेको खुलासा

    इनरुवा /  बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक समितिको बैठक सकेर  अमीन अन्सारीको म�

    • प्रकाशित मितिः आश्विन, 5, 2075
    • 865 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • पार्टी कार्यालयमा ३ वटा बम फेला

    इलाम / इलाम सदरमुकाममा तीनवटा बम फेला परेको छ । इलाम नगरपालिका – ७ नारायणस्थान नजिकै तत्कालीन नेकपा माओवादी केन्द्र इलामको पार्टी कार्यालय नजिकै सो बम फेला परेको हो ।  पार्टी कार्यालयमा पुरानो दुईवटा सकेट बम र एउटा सुतली बम �

    • प्रकाशित मितिः भदौ, 24, 2075
    • 912 पटक पढिएको
    • पहिलोकिताव संवादताता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved