समाज

    Showing 21-40 of 289 items.
  • सुनसरीमा आगलागी : आठ लाख बराबरको क्षति

    इनरुवा / सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको छ । स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपर

    • प्रकाशित मितिः फाल्गुन, 11, 2075
    • 861 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आक्रामक बन्दैछन् प्रधानन्याधिश, सुन तस्करको मुद्दामा उच्च अदालतका थप २ न्यायाधीश छानविनमा तानिए

    इटहरी / सुन तस्करीको मुद्दामा अदालतबाट भएका फैसलामा त्रुटि गरेको अभियोगमा विराटनगर उच्च अदालतका थप २ न्यायाधीशलाई छानविनका लागि न्यायपरिषद् सचिवालयमा तानिएका छन्। सुन तस्करीमा संलग्न उर्लावारीका चुणामणि उप्रेती गोरे गिरो�

    • प्रकाशित मितिः माघ, 29, 2075
    • 1234 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पानीको खाल्डोमा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु

    इटहरी / पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सुनसरीको ईनरुवा नगरपालिका–३ कंशमोडामा पानीको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको हो । घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्�

    • प्रकाशित मितिः माघ, 29, 2075
    • 969 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीमा छुरा प्रहार गरी महिलाको हत्या

    इनरुवा / सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । हत्या गर्न

    • प्रकाशित मितिः माघ, 29, 2075
    • 983 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सतप्रतिशत जनसहभागिताका कारण इटहरीमा बन्यो २४ दिनमै सडक

    सुनसरी / सुनसरीको इटहरी ४ श्रमिकमार्गमा सतप्रतिशत जनसहभागितामा २४ दिनमै सडक निर्माण भएको छ । ४सय ३१ मिटर लामो इण्टरलकिङ ब्लक लगाएर निर्माण गरिएको सडकको इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उदघाटन गरे । इटहरी ४ का वडा�

    • प्रकाशित मितिः माघ, 26, 2075
    • 1247 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बालिका बलात्कार गर्ने ६८ वर्षीय वृद्ध पक्राउ, एक फरार

    उदयपुर / १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६८ वर्षीय वृद्धलाई पक्राउ परेका छन् । उदयपुरको चौदन्डीगढी नगरपालिका–२ कामीटारका ६८ वर्षीय गोपीलाल परियार बलात्कार आरोपमा पक्राउ परेका हुन् । माघ १३ गते बालिकाको हजुरबुवा पर�

    • प्रकाशित मितिः माघ, 24, 2075
    • 1100 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्री घाइते

    सुनसरी / सुनसरीको देवानगंज–३ नयाँहाटमा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्री घाइते भएका छन् । भित्री सडक खण्डमा कप्तानगंजबाट–देवानगंज तर्फ आउँदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री द�

    • प्रकाशित मितिः माघ, 24, 2075
    • 953 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • किसानको झन्झट अन्त्य गर्दै नेपालमै पहिलो पटक, इटहरीमा भित्रियो‘जुट पिलिङ मेशिन’

    इटहरी / जुट उत्पादन घट्दै गएको छ । मुल्य नपाउने, मजदुर अभाव र खेतीप्रति प्रोत्साहन नहुँदा मासिदैं गएको जुट प्रशोधनमा सहज बनाउने प्रविधि भने भर्खरै भित्रिएको छ । खेति लगाएर पाकेको बालि प्रशोधनका क्रममा किसानले लिनुपर्ने झन्झ�

    • प्रकाशित मितिः माघ, 24, 2075
    • 1189 पटक पढिएको
    • नवराज कट्टेल
  • इटहरीमा फुड फेष्टिबल : ६० प्रकारका खाना सहित हेलीटुरको समेत व्यवस्था

    इटहरी / भोली(बिहिबार)बाट सुरु हुने फुड फेष्टिबलको सम्पूर्ण तयारी सकिएको आयोजकले बताएका छन् । आज पत्रकार सम्मेलन गर्दै आयोजक होटल व्यवसायी संघ, इटहरीले फेष्टिबलको तयारी पूरा भएको बताएका हुन् । ६० वटा खानाका बिभिन्न परिकारका स्�

    • प्रकाशित मितिः माघ, 23, 2075
    • 1149 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ५ किलो गाँजासहित धरानबाट २ युवक पक्राउ

    इटहरी / ५ किलो गाँजा सहित धरानबाट २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले गाँजासहित धनकुटा साँगुरीगढी गाउँपालिका–९ बस्ने २५ वर्षका राजकुमार राई र धरान–१७ नमूना मार्ग बस्ने २२ वर्षका सोन�

    • प्रकाशित मितिः माघ, 20, 2075
    • 1121 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इनरुवाको विद्युत् प्राधिकरणलाई स्थानियले गरे जग्गा दान

    इनरुवा / नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिएका छन् । करीब रु ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले निःश�

    • प्रकाशित मितिः माघ, 20, 2075
    • 815 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सामाजिक कार्यमा युवाहरु (फोटो फिचर)

    इटहरी / इटहरी उप-महानगरपालिका वडा नम्बर ३ स्थित श्री सिंहदेवी आधारभुत सामुदायिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई समाजसेवी युवा समुह इटहरी र अनेरास्ववियू सुनसरी जिल्ला कमिटीले संयुक्तरुपमा ट्र्याक सुट, जुत्ता, सुइ

    • प्रकाशित मितिः माघ, 18, 2075
    • 1688 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीका चौधरीको हत्या गरेको आरोपमा उनकै पत्नीसहित दुईजना पक्राउ

    इटहरी / आफ्नै श्रीमानको हत्या गरेको आरोपमा मृतकी पत्नी सहित दुईजना पक्राउ परेका छन् । उनीहरुलाई प्रदेश १ प्रहरीको विशेष टोलीले सुनसरीको कालाबञ्जरबाट बिहिबार विहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीका सबिन राई र मृतक चौध�

    • प्रकाशित मितिः माघ, 17, 2075
    • 2106 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीमा २सय ५१ जनाले गरे रक्तदान

    सुनसरी / इटहरीमा २सय ५१ जनाले रक्तदान गरेका छन् । रेडक्रस सोसाइटी इटहरी,लायन्स क्लव अफ स्मार्ट सिटि,सिमरवना वचत तथा ऋण सहकारी सस्था,जनता माध्यमिक विद्यालय इटहरी र लियो क्लव इटहरीको संयुक्त आयोजनामा इटहरी ५ सिमरवनामा भएको कार

    • प्रकाशित मितिः माघ, 17, 2075
    • 857 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई दिइयो अर्को भैँसी उपहार

    इनरुवा / सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी व

    • प्रकाशित मितिः माघ, 15, 2075
    • 870 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जुट र धान गोदाममा आगलागी, एक करोड ३८ लाखको क्षति

    इनरुवा / सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ । स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको �

    • प्रकाशित मितिः माघ, 14, 2075
    • 543 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • डा. केसीलाई समर्थन गर्दै इटहरीका युवाले थाले २४ घण्टे अनसन

    इटहरी / डा. गोबिन्द केसीको समर्थनमा इटहरीका युवाहरुले पनि सामुहिक अनसन सुरु गरेका छन् । डा केसीले उठाएका मागलाई बेवास्ता गर्दै जबर्जस्ती रुपमा चिकित्सा शिक्षा विधेयक संसद्‌बाट पारित भएको भन्दै युवाहरू अनसन बसेका हुन्। लिवर�

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 959 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिता सकियो, आज छानिँदैछ सुन्दरी गाई

    इनरुवा / सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र �

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 850 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • देशभरको मौसममा बदली, अधिकांश स्थानमा पानी पर्ने

    इटहरी / आज मुलुकभरको मौसममा बदली भएको छ । देशमा अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले देशभरीकै मौसम बदली भएको र उच�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 1055 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • माघे सङ्क्रान्ति देखभर मनाइँदै

    इटहरी / पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्र

    • प्रकाशित मितिः माघ, 1, 2075
    • 562 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved