समाज

    Showing 201-220 of 2,050 items.
  • देशभरको मौसममा बदली, अधिकांश स्थानमा पानी पर्ने

    इटहरी / आज मुलुकभरको मौसममा बदली भएको छ । देशमा अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिममा पानी पारेको पश्चिमी वायु पूर्व सर्ने क्रममा रहेकाले देशभरीकै मौसम बदली भएको र उच�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 1096 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापामा हात्ती धपाउन साइरन गाडीसहित गस्ती

    झापा / झापामा डिभिजन वन कार्यालय झापाले बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरेको छ । विगत एक महीनादेखि जङ्गली हात्तीको बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 1041 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खेलमय बन्दै मोरङ

    मोरङ  /माघको दोस्रो साताभर मोरङ खेलमय हुने भएको छ । निजी विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) मोरङ र उच्च माध्यमिक विद्यालयको संगठन (हिसान) ले आयोजना गर्ने खेलकुदले मोरङलाई खेलमय बनाउने भएको हो । प्याब्सनले दशौं स्पोटर््स मिट

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 1316 पटक पढिएको
    • नवराज कट्टेल
  • मुख्यमन्त्री राई सामु चिया किसान र उद्यमीको यस्तो गुनासो

    पशुपतिनगर / नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 1196 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • घरमा आगलागी हुँदा १ तोला सुन र ५ लाख नगद जलेर स्वाहा

    इटहरी / संखुवासभाको चैनपुर नगरपालिका–७ मा आगलागीबाट करिब दश लाख मूल्य बराबरको क्षति भएको छ । आइतबार राती भएको आगलागीमा १ तोला सुन र पाँच लाख नगद समेत जलेर स्वाहा भएको छ । स्थानीय सोममाया तामाङको घरमा लागेको आगलागीले उनको तीन

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 1417 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अझैँ तीनजुरे मिल्के जलजले क्षेत्रमा रोकिएन गुराँस फँडानी

    तेह्रथुम / संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण ग�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 1024 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • आजदेखि श्रीस्वस्थानी व्रत सुरु, यस्तो छ स्वस्थानीको महिमा

    इटहरी / प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत आज सोमबारदेखि शुरु भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 836 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तेह्रथुममा लम्बु खोलाको पुल निर्माण सम्पन्न

    तेह्रथुम / म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन �

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 910 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फरारको पछि लाग्दै मोरङ प्रहरी

    मोरङ  / सर्वोच्च अदालतले मंसिरमा घोषणा गरेको ‘फैसला कार्यन्वयन वर्ष’ सार्थक बनाउन मोरङ प्रहरी जिल्लाका फरार प्रतिवादीको पछि लागेको छ । अदालतले विभिन्न अपराधमा संलग्न रहेको ठहर गर्दै कैद तथा जरिवाना तोकेपनि फरार रहेका �

    • प्रकाशित मितिः माघ, 6, 2075
    • 1040 पटक पढिएको
    • नवराज कट्टेल
  • मेची पुलको उद्घाटन नहुँदै सवारी आवतजावत सुरु

    झापा / उद्घाटनको प्रतीक्षामा रहेको भद्रपुरस्थित मेची नदीको पुलमा आवातजावत सुरु भएको छ । निर्माण कम्पनीले पुलमा रंगरोगन र नेपालतर्फको बाटो खुलासकेको छ ।  उक्त पुल उद्घाटन नभइ पुलमाथिबाट आवतजावत गर्न नदिने भनि निर्माण कम्प�

    • प्रकाशित मितिः माघ, 6, 2075
    • 887 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सरकारी खर्चमा मस्तीः जोडी बाँधेर भ्रमणमा, जन्मदिन र विवाह वर्षगाँठ मनाउन व्यस्त

    धरान / धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्यो । छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो । बैठकले सात जना गान्तोक जाने सिफारिस गर्यो । कार्यवाहक मेयर मञ्जु भण्ड

    • प्रकाशित मितिः माघ, 6, 2075
    • 698 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • दुई महिलामाथि खुकुरी प्रहार गरी, आफ्नै घाँटी रेटी आत्महत्या

     झापा / झापामा दुईजना महिलामाथि खुकुरी प्रहार गरी एक व्यक्तिले सोही खुकुरीले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । ४४ वर्षीय अर्जुनधारा नगरपालिका १० स्थित चुथाई निवासी सडानन्द पौडेलले सोही स्थान निवासी २४ वर्षीया जमुना �

    • प्रकाशित मितिः माघ, 5, 2075
    • 1352 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काजकिरिया भइसकेको मोरङका सुवास तामाङ्ग जीवितै

    मोरङ / उनी जीवित छन् । तर, हातमा छ, मृत्युको प्रमाणपत्र । काजकिरिया भइसकेको छ । यति मात्र होइन, जीवन बिमाबापतको १० लाख रुपैयाँ पनि उनको परिवारले बुझिसकेको छ । यो यथार्थता हो, मोरङ बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सुवास तामाङ�

    • प्रकाशित मितिः माघ, 4, 2075
    • 954 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पुरा हुँदै ओलीको सपना, पहिलो पटक अरुन नदीमा जलयात्रा शुरु

    सङ्खुवासभा / धार्मिक पर्यटीयस्थल सङ्खुवासभाको खाँदबारी नगरपालीका–९ तुम्लिङटारमा रहेको मनकामनाको छेउमा बहने अरुण नदिमा पहिलो पटक जलयात्रा सुरु गरिको हो । १०० वटा नयाँ पर्यटकीय गन्तव्य मध्य सरकारले सङ्खुवासभाको अरुण उपत�

    • प्रकाशित मितिः माघ, 4, 2075
    • 619 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अनशनकारी थापाको स्वास्थ्य नाजुक बन्दै गएपछि काठमाडौँ लगियो

    भद्रपुर / चिकित्सा विधेयकलाई कुनै संशोधन नगरी प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका युवा विजय थापालाई आज बिहान थप उपचारका लागि झापाबाट काठमाडौँ लगिएको छ । नेपाली सेनाको एनए ००५५

    • प्रकाशित मितिः माघ, 4, 2075
    • 554 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • ३३ किलो सुन काण्ड, पाँच न्यायाधीश कारवाहीमा

    इटहरी / प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिएका छन् । प्रधान न्यायाधीश जबराले न्यायपालिका शुद्धिकरण अभियानलाई तीब्रता दिदै गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालतका पाँचजना

    • प्रकाशित मितिः माघ, 3, 2075
    • 1320 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उर्लाबारीको बालगृहलाई रु डेढ लाख सहयोग

    उर्लाबारी / मोरङको उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई आज उर्लाबारी परिवार हङकङले रु एक लाख ५० हजार सहयोग उपलब्ध गराएको छ । उर्लाबारी नगरपालिका– ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी परिवार हङकङका निवर्तमान अध्यक्ष विकास सु�

    • प्रकाशित मितिः माघ, 3, 2075
    • 699 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • म्याद नाघेको ६ महिनासम्म पनि बन्न सकेन खोटाङको स्वास्थ्यचौकी

    खोटाङ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित स्वास्थ्यचौकीको भवन निर्माणको कामअलपत्र परेको छ । निर्माणको काम पूरा गरेर २०७४ साल असार मसान्तभित्र हस्तान्तरण गरिसक्नु पर्ने स्वास्थ्यचौकी भवन निर्माणको काम ठ�

    • प्रकाशित मितिः माघ, 3, 2075
    • 670 पटक पढिएको
    • दिपेन्द्र पराजुली
  • सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला

    सुनसरी / सुनसरीको दुहबीमा मोटरसाईकल सहित डुबेको अवस्थामा शव फेला परेको छ । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो । को ३३ प २१९४ नम्�

    • प्रकाशित मितिः माघ, 3, 2075
    • 1024 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु

    पाँचथर / मेचीराजमार्ग अन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्द

    • प्रकाशित मितिः माघ, 3, 2075
    • 1432 पटक पढिएको
    • पहिलोकिताव संवादताता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved