समाज

    Showing 181-200 of 2,050 items.
  • जुट र धान गोदाममा आगलागी, एक करोड ३८ लाखको क्षति

    इनरुवा / सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आइतबार धान र जुट(पटुवा) गोदाममा आगलागी हुँदा करिव रु एक करोड ३८ लाखको सामान क्षति भएको छ । स्थानीय त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा एकतले पक्की भवनको गोदाममा राखेको �

    • प्रकाशित मितिः माघ, 14, 2075
    • 747 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • हत्याका अभियुक्त पक्राउ

    इटहरी / पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर– ८ निवा

    • प्रकाशित मितिः माघ, 14, 2075
    • 933 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

    विराटनगर / विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया ख

    • प्रकाशित मितिः माघ, 14, 2075
    • 701 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • २५ वर्षपछि तमोरको पानी मोरङमा

    विराटनगर  / तमोर नदीलाई डाइभर्सन गरेर मोरङमा सिंचाई गर्ने सपना भविष्यमा पूरा हुने भएको छ । जलस्रोत तथा सिंचाई विभाग अन्तर्गत जलसधान योजना तयारी सुविधा आयोजनाले २५ वर्षे गुरुयोजना तयार गर्दै तमोर–मोरङ सिंचाईलाई प्राथमिकता�

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 1284 पटक पढिएको
    • नवराज कट्टेल
  • विराटनगरको सिंघिया खोलामा मृत भेटिइन् ११ बर्षिया बालिका

    विराटनगर / विराटनगर महानगरपालिका–८ स्थित सिघिंया खोलामा एक बालिकाको शव फेला परेको छ । स्थानिय ११ बर्षिया बालिका रुपमती दासको शव सिघिंया खोलामा भेटिएको हो । शनिबार राती देखी हराइरहेकी बालिकाको शव शव नग्न अवस्थामा भेटिएको प्र

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 2026 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सिलिन्डर लिक भइ इलाममा आगलागी

    इलाम / इलाम नगरपालिकाको मालापथमा आगलागी भएको छ । ग्यासको सिलिन्डर लिक भएर आगलागी भएको हो । आगलागीबाट समता स्कुलको पछाडि रहेको स्थानीय मनबहादुर गुरुङको घर पूर्ण रुपमा क्षतिग्रष्त भएको छ । बिहान ६ः३० बजे शुरु भएको आगो ८ः०० बजे मा

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 1600 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ९४ लाखमा बन्ने भयो झापामा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’

    झापा / झापाको अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र रहेको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ । तेस्रो देशमा पुनःस्थापित शरणार्थीको स्मृतिमा वनको खण्ड ५

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 1179 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापाका दुई स्थानमा आगलागी : साढे एघार लाखको क्षति

    झापा / झापाको कनकाई र गौरादह नगरपालिकामा आगलागी हुँदा करीब रु ११ लाख ५० हजार बराबरको अन्नपात,भाडावर्तन र चौपायाको क्षति भएको छ । झापाको गौरादह–९ स्थित बैगुनधाराका टेकबहादुर खनालको ग्वाली घरमा आज बिहान ४ बजे बिजुली चुहावट भई आ

    • प्रकाशित मितिः माघ, 13, 2075
    • 974 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मलेशियामा एक नेपालीको मृत्यु

    सोलुखुम्बु / वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनाम�

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 1001 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मनषा सिमेन्टका व्यवस्थापक दुगड हातखुट्टा बाँधेको अवस्थामा मृत भेटिए

    सुरुङ्गा / झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उप

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 2872 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • डा. केसीलाई समर्थन गर्दै इटहरीका युवाले थाले २४ घण्टे अनसन

    इटहरी / डा. गोबिन्द केसीको समर्थनमा इटहरीका युवाहरुले पनि सामुहिक अनसन सुरु गरेका छन् । डा केसीले उठाएका मागलाई बेवास्ता गर्दै जबर्जस्ती रुपमा चिकित्सा शिक्षा विधेयक संसद्‌बाट पारित भएको भन्दै युवाहरू अनसन बसेका हुन्। लिवर�

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 1172 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तेह्रथुमका अग्नीपीडित परिवारलाई राहत वितरण

    तेह्रथुम / तेह्रथुम लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा बिहीबार साँझ भएको आगलागीबाट पीडित परिवारलाई रु आठ लाख ७५ हजार राहत वितरण गरेको छ । लालीगुराँस नगरपालिकाले आगालागीबाट पूर्णरुपमा घर क्षति भएका लालबहादुर याख्खाला�

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 1066 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिता सकियो, आज छानिँदैछ सुन्दरी गाई

    इनरुवा / सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र �

    • प्रकाशित मितिः माघ, 12, 2075
    • 1006 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कोशी र नारायणी नदीमा एक वर्षभित्र पानीजहाज सञ्चालन हुने

    इटहरी / सरकारले एक साताअघि नै पानीजाहाज सुरु गर्नका लागी कार्यलय स्थापना गर्ने निर्णयगरी कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको छ । कार्यलय स्थापना गरेसँगै जहाज सञ्चालन गर्ने प्�

    • प्रकाशित मितिः माघ, 11, 2075
    • 1320 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुनसरीको बर्जुमा पानी जमेको खाल्डोमा परी एकको मृत्यु

    सुनसरी / सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रवारेमा पानी जमेको खाल्डोमा परी एकजनाको मृत्यु भएको छ । घर छेउमा रहेको खाल्डोमा साईकल र मानिस सहित डुबेर सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रवारे बस्न बर्ष ५२ का रमेश गुरुङका मृत्यु भ�

    • प्रकाशित मितिः माघ, 10, 2075
    • 1032 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • घुम्ती शिविरमा इलामका तीन सयले पाए नागरिकता

    इलाम / इलामको फाकफोकथुम गाउँपालिकामा सोमबारदेखि शुरु भएको एकीकृत घुम्ती शिविरमा २९० ले नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा फाकफोकथुम गाउँपालिकाको सहयोगमा आयोजित दुई दिने शिविरमा २९० ले नागरिकता बनाएक�

    • प्रकाशित मितिः माघ, 9, 2075
    • 1924 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • द भ्वाइस अफ नेपालका बिजेताले पथरी तताउने

    विराटनगर / चर्चित कलाकारको साथमा पूर्वको विभिन्न स्थानमा ‘द भ्वाइस अफ नेपाल लाइफ म्यूजिकल कन्र्सट’ हुने भएको छ । उक्त कन्र्सट पूर्वको विभिन्न सहरमा हुने भएको छ । यो कन्र्सटमा द भ्वाइस अफ नेपालका बिजेता देखी फस्ट रनरअप र टप�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 1560 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भोजपुरमा बालिका बलात्कार अभियोगमा दुई पक्राउ

    भोजपुर / बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको साल्पासिच्छो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम विक रहेको प्र�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 1949 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • भित्ता नापेर जमिनको मुल्य तोक्छन् स्थानीय, आनन्द मानेर रमिते बन्छ सरकार

    विराटनगर / राष्ट्रिय गौरवको आयोजना मानिएको संखुवासभाको मकालु र चिचिला गाउँपालिकामा निर्माणाधीन अरुण–३ जलविद्युत परियोजना नेपालीका लागि रमिता बनेको छ । भारतीय जलविद्युत निगम सतलजले अरुण–३ जलविद्युत कम्पनिमार्फत निर्मा�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 1417 पटक पढिएको
    • नवराज कट्टेल
  • बेलबारीमा ग्यासको ड्रम पड्किएर मजदूरको मृत्यु

    बेलबारी / मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ । सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प�

    • प्रकाशित मितिः माघ, 8, 2075
    • 1487 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved