समाज

    Showing 1-20 of 6,166 items.
  • प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक पक्राउ

    काठमाडौँ / प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ ।पक्राउपर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका महानगरीय �

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 48 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खेलमय बन्दै मोरङ

    मोरङ  /माघको दोस्रो साताभर मोरङ खेलमय हुने भएको छ । निजी विद्यालयहरुको अर्गनाइजेशन (प्याब्सन) मोरङ र उच्च माध्यमिक विद्यालयको संगठन (हिसान) ले आयोजना गर्ने खेलकुदले मोरङलाई खेलमय बनाउने भएको हो । प्याब्सनले दशौं स्पोटर््स मिट

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 53 पटक पढिएको
    • नवराज कट्टेल
  • एक्सनमा तराई प्रहरी : धमाधम इन्काउन्टर गदै पेशेवर अपराधी

    इटहरी / तराईका विभिन्न जिल्लामा आपाराधिक क्रियाकलाप गर्दै आएका विरुद्ध प्रहरी आक्रामक बनेको छ । ठुला आपाराधिक क्रियाकलाप गर्ने गिरोहको सक्रियता बढेपछि देख्ने बित्तिकै सुटआउटको आदेश दिन थालेको हो । प्रहरीको सोही निति अनुसार�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 69 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘सट्टा शिक्षक’ को जागीर धरापमा

    घोराही / घोराहीका सन्तोष सिजवाल सट्टा शिक्षक बनेको ६ वर्षभयो । घोराही उपमहानगरपालिका–९ मा रहेको मावि तेघरामा विसं २०६९ देखि सट्टा शिक्षकको रुपमा जागिर शुरु गरेका सिजवाल सामाजिक विषयका शिक्षक हुन् । विद्यालय व्यवस्थापन �

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 29 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • निर्मला पन्त हत्या प्रकरणमा दोषी पत्ता लगाउन दवाव दिँदै, काङ्ग्रेस

    भीमदत्तनगर / नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताए ।

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 87 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ‘स्मार्ट’ चालक अनुमतिपत्रमा अस्पष्टता

    ललितपुर / परीक्षा पास गरेको एक वर्षपछि भक्तपुरका समीर बरालको चालक अनुमतिपत्र आयो । त्यसमा नाम र फोटो दुबै नबुझिने रहेछ र उनी अनुमतिपत्र नलिई फर्किए । दुई पटकसम्म चालक अनुमतिपत्र लिन एकान्तकुना पुग्दा उनलाई चालक अनुमतिपत्र छ�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 42 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मुख्यमन्त्री राई सामु चिया किसान र उद्यमीको यस्तो गुनासो

    पशुपतिनगर / नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् ।सूर्योदय नगरपालिकाको पहलमा मुख्यमन्त्री राईको उपस्थितिमा फिक्कलमा इलामका चिया उद

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 43 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • घरमा आगलागी हुँदा १ तोला सुन र ५ लाख नगद जलेर स्वाहा

    इटहरी / संखुवासभाको चैनपुर नगरपालिका–७ मा आगलागीबाट करिब दश लाख मूल्य बराबरको क्षति भएको छ । आइतबार राती भएको आगलागीमा १ तोला सुन र पाँच लाख नगद समेत जलेर स्वाहा भएको छ । स्थानीय सोममाया तामाङको घरमा लागेको आगलागीले उनको तीन

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 58 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अझैँ तीनजुरे मिल्के जलजले क्षेत्रमा रोकिएन गुराँस फँडानी

    तेह्रथुम / संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानुनी रुपमा रूख कटान र जडीबुटी सङ्कलन भइरहेको छ । वर्षेनी जनसङ्ख्याको बढ्दो चापसँगै यस्ता गतिविधि वृद्धि भएर गइरहे पनि यसतर्फ कसैको ध्यान गएको छैन । संरक्षण ग�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 64 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • वन्यजन्तुको सुरक्षाका लागि सेनाको ‘अपरेशन महाहण्ट’

    कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेनाले ‘अपरेशन महाहण्ट’ नामक विशेष सुरक्षा योजना लागू गरेको छ ।निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको देवी दलगण मझगा

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 49 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • दुई किशोरीमाथि कुटपिट र बलात्कारको प्रयास

    चितवन / राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ ।जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसा�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 43 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • आजदेखि श्रीस्वस्थानी व्रत सुरु, यस्तो छ स्वस्थानीको महिमा

    इटहरी / प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत आज सोमबारदेखि शुरु भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 85 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तयारी पुरा नहुँदा तेह्रौँ साग निर्धारित मितिमा नहुने

    काठमाडौँ / नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै छ महीना पर सार्न साग सचिवालयले नेपाल �

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 15 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तेह्रथुममा लम्बु खोलाको पुल निर्माण सम्पन्न

    तेह्रथुम / म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन �

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 36 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • त्रिशूलीमा ट्रक खस्यो : चालक बेपत्ता, सहचालक बच्न सफल

    रत्ननगर / चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ । गए राति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका च�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 50 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ । पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोल

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 28 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चिसोकाे कारण कारागारमा १३ कैदीबन्दीको मृत्यु

    काठमाडौँ / नेपालकै सबैभन्दा ठूलो कारागारका रुपमा रहेको केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ । कारागारभित्रको चिसो र विभिन्न रोगका कारण चालू आर्थिक वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको कारागार अस्पतालका निमित्त स�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 67 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • बुद्धको मूर्ति चोरेर तीन वर्षदेखि फरार व्यक्ति पक्राउ

    डोल्पा / डोल्पामा एक थान बुद्धको मूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उक्त घटन

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 37 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सुर्खेतमा दुई थान चितुवाको छालासहित एक युवा पक्राउ

    सुर्खेत /  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आइतबार २ थान चितुवाको छालासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले चितुवा तथा ध्वाँसे चितुवाको छालासहित युवकलाई पक्राउ गरेको हो। प्रदेश ५ को अपराध अन�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 76 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • आजको राशिफल

    वि.सं. २०७५ साल माघ ७ गते। सोमबार। इश्वी सन् २०१९ जनवरी २१ तारिख। नेपाल संवत् ११३९ पोहेलाथ्व।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आवेशमा काम गर्दा विवादमा परिनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। समस्या दर्साउँदा शुभ�

    • प्रकाशित मितिः माघ, 7, 2075
    • 193 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved