साहित्य

    Showing 1-20 of 51 items.
  • भोक

    मेरो मानसपटलको एक कुनामा थन्किएको तस्बिरखुत्रुक्क जब ओर्लियो मेरो मोबाइलको स्क्रिनमाअनि निथ्रुक्क भिज्यो स्क्रिन.......मोबाइलको हैन, मेरो नयनको । निचोरिएका मेरा नयनले अनायासै,लाचार आँसुहरुको बलि चढाए त्यो तस्बिरमातप्प!तप्प!!त

    • प्रकाशित मितिः चैत्र, २८, २०७४
    • 91 पटक पढिएको
    • पुस्तीका भण्डारी
  • बौद्धिक उपन्यास सुवर्णलता

    इटहरी / मालिका केशरीको उपन्यास सुवर्णलता बौद्धिक चेतना भरिएको उपन्यास भन्दै आज एक भब्य कार्यक्रम बिच कृतिको अन्तरसंवाद सम्पन्न भयो । साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको उक्तकार्यक्रमा अमर न्यौपाने, समालोचक डा. राम प्रसाद �

    • प्रकाशित मितिः चैत्र, ११, २०७४
    • 210 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झुटो माया : कविता

       झुटो माया रैछ तिम्रो, छुट्यो अनायसैजोडिएका मन आज टुट्यो अनयासै । मलाई झुक्याई, पराइको सिउँदो भर्दाजवानीको हाँसो लुट्यो अनायसै । मायाको बगैँचामा, फूल रोप्न निस्क्या थिएँदर्कने असिना पानीले, कुट्यो अनयासै । रमाउँदै पराईस�

    • प्रकाशित मितिः चैत्र, ५, २०७४
    • 222 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राकेश कार्की - कसरी हेरूँ

        कसरी हेरूँ आँखा झुकाउनेलाई आजनजर देखि नजर लुकाउनेलाई आज कसरी बोलुँ अब मनको कुरो सोधुँन त मनको कुरो फुकाउनेलाई आज अहा कस्तो रमाइलो अवसरको बेलाछोउँ कसरी मौका चुकाउनेलाई आज वर सर्दा पर सर्ने के गरुँ कसो गरूँथुक निल्दै घाँट

    • प्रकाशित मितिः चैत्र, ५, २०७४
    • 165 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कलियुगका द्रौपदीहरू

    मानौँ यो समाज एक रङ्गमञ्च हो जहाँ खेलाइन्छन् अनेकौँ पात्रहरू। बद्लिइरहन्छन् कलाकारका संवाद र नामहरू तर कथा.... उही! समय, परिवेश र पात्रहरू भिन्न हुँदैमा एउटै कथाको मर्म त परिवर्तन हुँदैन नि! प्रस्ट छ, ऐनाजस्तै यो समाजको क्रूर चित

    • प्रकाशित मितिः चैत्र, ३, २०७४
    • 364 पटक पढिएको
    • पुस्तिका भण्डारी
  • राजेन्द्र पोखरेल - यात्रा कालमाण्डु (कविता)

    पाउ नाङ्गो लिई पुर्खाले जहाँ खर्चन्थे हप्तादिन पुरै,उकाली ओराली भञ्ज्याङ् अनि हिँडे नदीको तिरतिरै । यात्रा त थियो कठिन तर जसै गुथ्नु थियो पगरी,बिर्सिन्थे रे पीडा सबैले पुग्दा त्यहाँ कसैगरी । स्वर्गलोकलाई नै बिर्साउने रे हेर्

    • प्रकाशित मितिः फाल्गुन, १४, २०७४
    • 328 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लडाकु र साथीहरु - हरि थापा

       सफल र कुशल जनयुद्ध लडेका लडाकुहरुखाडी मुलुक गएका छन रे ।। उखरमाउलो गर्मि,साठ्ठी डिग्रि तापक्रममाकाम गर्दा, अझै दुख पाएका छन रे ।। यत्ता सँगै युद्ध लड्ने साथीहरु चाहिँ चिरिच्याट्ट पर्दै पाच तारे होटल धाएका छन रे ।। जनताको

    • प्रकाशित मितिः फाल्गुन, १३, २०७४
    • 403 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • यक्ष प्रश्न !

    मैले फेरि अर्को मशाल बोके भने , तिम्रै टाउको फोर्ने कसम खाए भने , युग रिसाउला कि हास्ला ? दुनियाँ लाजले मुन्टो के गर्ला ? ------------------------ अघिल्लो पल्ट तिम्ले मशाल थमाउदा , भन्यौ त्यो टाउको फोड ! मैले सोधे किन ? त्यो टाउको र तिम्रो टाउकोमा �

    • प्रकाशित मितिः फाल्गुन, १२, २०७४
    • 173 पटक पढिएको
    • गणेश उप्रेती (शशिकिरण )
  • आज फेरि अर्को घाम अस्तायो

    आज पनि रातो गोलो लिएर  उसैगरी झुण्डिएको होला क्यालेन्डरको त्यो मिति। त्यो मिति रातो गोलोको अङ्गालोमा बाँधिएर सपनाको संसारमा तैरिरहेको होला अनि उनी, आफ्नो सिँउदोको रातो र छेउको खाली ठाउँ सुम्सुम्याउँदै खाटमा सपनाको चितालाई

    • प्रकाशित मितिः फाल्गुन, ११, २०७४
    • 514 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उफ्..... त्यो दिवास्वप्न - पुस्तिका भण्डारी

    क्षितिजको सागरमा डुब्नै लागेको  घामरुपि टाइटेनिक जहाज,अनि बैँसको मात भर्खरै चढ्दै गरेको ओठजस्तो हल्का रातो त्यो क्षितिजको रङ्ग वाह... बेहुली बनाइदिएछ चित्रकारले त विधवा क्यानभासलाई पनि उफ्... तर यसपाली पनि फेरी दोहोर्यायो उ�

    • प्रकाशित मितिः फाल्गुन, ५, २०७४
    • 305 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • शर्मिला खड्का दाहालको यौन कथा- म हराएको समयकथा

    जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं �

    • प्रकाशित मितिः माघ, २६, २०७४
    • 2282 पटक पढिएको
    • शर्मिला खड्का दाहाल
  • गजलकार चन्द्रा चाम्लिङ र उनका केही थान गजलहरू

    नेपाली साहित्याकासमा पछिल्लो समय गजल निक्कै प्रभावकारी विधाका रूपमा स्थापित भयो । युवा पिढीको त गजल ढुकढुकी नै भन्दा फरक पर्दैन । कुनै समय भन्ने गरिन्थ्यो कविता नलेख्नेको त के गजल के सुन्नु ? तर अहिले परिस्थिति फरक बनेको छ । अझ �

    • प्रकाशित मितिः माघ, २६, २०७४
    • 1351 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • राजकुमार सुब्बा ‘अनिश्चित’ को ‘सुदूर गाउँमा’ पुग्दा

    नेपालमा सबै भन्दा बढी लेखिने विधा कविता हो । कवितालाई विभिन्न आयाममा गालेर थप आकर्षक बनाउन तल्लीन छन् धेरै कवि–लेखकहरू । र, नै पढिँदैछन् नेपाली कविता । नत्र कुनै बेला झन्डै लय गुमाइसकेको कविता यो उचाइमा रहने थिएन । नेपालमा अने

    • प्रकाशित मितिः माघ, १९, २०७४
    • 661 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • दिल साहनी र उनको कथा खरानी गाउँ

    माओवादी इलाकामा पर्ने त्यस गाउँको नाम भूगोलको किताबमा, नापी विभागको फिल्ड बुकमा, जनगणनाको बही, चुनाव आयोगको फाइल अथवा श्री ५ को सरकारको अभिलेख खातापत्र आदिमा क ख ग जे पनि हुन्छ सक्दछ । तर मान्छेहरू यतिबेला त्यस गाउँलाई खरानी गाउ

    • प्रकाशित मितिः माघ, १२, २०७४
    • 836 पटक पढिएको
    • दिल साहनी
  • रबिन्द्रनाथ टेगोर र एउटा सुगाको कथा

    एउटा सुगा थियो । ऊ पटमूर्ख थियो । ऊ गाउन त गाउँथ्यो, तर किताब पढ्न भनेपछि कोसाँ टाढा रहन्थ्यो । ऊ उफ्रीउफ्री हाँगाहाँगा चहाथ्र्यो र एक ठाउँबाट अर्को ठाउँ भुर्रर्र उड्थ्यो । तर उसलाई नियम–कानून भनेको कुन चरोको नाम हो, पटक्कै थ�

    • प्रकाशित मितिः माघ, १२, २०७४
    • 586 पटक पढिएको
    • रबिन्द्रनाथ टेगोर
  • व्यस्त डम्बर नेपाली

    काठमाडौं/ चर्चित गायक डम्बर नेपालीलाई सांगीतिक प्रस्तुति दिन भ्याइनभ्याई भइरहेको छ । पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म आयोजना हुने म्युजिक कन्सर्टमा उनको सहभागीता रहने गर्छ । सामाजिक संजालमा कैले उनी बाग्लुङ लेख्छन त, कैले �

    • प्रकाशित मितिः माघ, १२, २०७४
    • 1046 पटक पढिएको
    • तेजन खड्का
  • ‘गजल’लाई सबैको साझा बनाउने एकु घिमिरे र उनका गजलहरु

    हामी ससाना थियौं रेडियो सुन्न भनेपछि हुरुक्क हुन्थ्यौं । अझ हाम्रा दावँलका साथीहरु त साहित्यिक कार्यक्रम भने पछि हुरुक्क हुन्थ्यौं । बेला बखत हामी पनि सिर्जनाहरू सम्प्रेषण गथ्र्यौँ । आफ्नोे कविता रेडियोमा बजेको दिन हामी संस�

    • प्रकाशित मितिः माघ, १२, २०७४
    • 783 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • फालेलुङ र काबेली बजारको दोश्रो संस्करण माथि अन्तरसंवाद

    प्रकाश दिप्साली भरौल ।रङगकर्मी तथा कवि सन्तोष थेबेको फालेलुङ र काबेली बजारको दोश्रो संस्करणमाथि पौष २९ गते शनिबार अन्तरसंवाद सम्पनन भएको छ । यस अघि नै प्रकाशित भै सकेको कविता कृति फालेलुङ र काबेली बजारको दोश्रो संस्करण माथी अ�

    • प्रकाशित मितिः पुष, २९, २०७४
    • 228 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • प्रा. डा. टङ्क न्यौपाने

    टङ्क न्यौपाने एक बर्षको नहुँदै आमा स्वर्गबास भइन् । टाइफाइडले थलिएर बुवा अपांग भए । उनी मावलपट्टिकी हजुरआमाको दूध चुसेर बाँचे । धरानको पिण्डेश्र मन्दिरमा चढाएको चामल खाएर हुर्के । मागेका किताब हेरेर भुइँको धूलोमा औँलाले अक्ष

    • प्रकाशित मितिः पुष, २८, २०७४
    • 787 पटक पढिएको
    • चेतन धमला
  • उषा शेरचनको कथा– नरोजेका बाटाहरू

    सबैको मनलाई यसरी बहलाउनु मेरो रहर नभएर बाध्यता हो भन्ने कुरा यी समाजका ठेकेदारहरूले किन बुझ्नै चाहँदैनन् ? कसलाई पो रहर लाग्ला र आˆनो अङ्ग प्रदर्शन गर्दै आफ्नो खिल्ली आफैले उडाउनलाई ? आफ्नो लिलाम आफैँले बढाबढ गर्नु मेरो रहर नभ�

    • प्रकाशित मितिः पुष, २८, २०७४
    • 332 पटक पढिएको
    • उषा शेरचन

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved