कृषि

    Showing 1-20 of 123 items.
  • कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

    पाँचथर / कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ । स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला

    • प्रकाशित मितिः श्रावण, 20, 2075
    • 148 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बाँझो राखे जग्गा अर्कैलाई

    बुटवल / रुपन्देहीको सैनामैनमा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । नत प्लटिङका नाममा जग्गा खालि छाड्ने छुट हुनेछ। प्लटिङ गरेर स–साना टुक्रा समेतमा जे मिल्छ, त्यही खेती गर्नु पर्नेछ। नत्र सैनामैना नगरपालिकाले जग्गाावाल�

    • प्रकाशित मितिः श्रावण, 9, 2075
    • 211 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • आज असार १५ः धान दिवस मनाइँदै

    इटहरी / आज असार १५ अर्थात धान दिवस देशभर धान रोपेर मनाइदै छ । । कृषिको परनिर्भरता हटाउन र किसानलाई प्रोत्साहन गर्न धान दिवस मनाउने गरिएको हो । ०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउने

    • प्रकाशित मितिः असार, 15, 2075
    • 397 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • कृषकलाई यान्त्रिक हलो

    पर्वत /कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले महाशिला गाउँपालिकाले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ । थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती गर्न लगाउन पाइने भएकाले कृषकको मागअन�

    • प्रकाशित मितिः असार, 14, 2075
    • 276 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • मोहियानी समस्या समाधान इकाई गठन

    काठमाडौँ / कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोहियानी समस्या समाधान इकाई गठन गरेको छ । सरकारले तोकेको समयमा मोही बाँडफाँड सम्बन्धी कार्यलाई सम्पन्न गराउने उद्देश्यले सो इकाई गठन गरिएको हो ।मन्त्रालयका उपसचिव कमलप्र�

    • प्रकाशित मितिः असार, 13, 2075
    • 162 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • चिया उद्योग बन्द गर्ने चेतावनी

    झापा / नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ ।उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४

    • प्रकाशित मितिः असार, 3, 2075
    • 244 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • किसानको पचास करोड भुक्तानी बाँकी

    नवलपरासी / पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड भुक्तानी पाएका छैनन् । जिल्लाका तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी पाउन बाँकी छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द�

    • प्रकाशित मितिः जेठ, 29, 2075
    • 206 पटक पढिएको
    • पहिलोकिताव संवादताता
  • एउटा बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

    झापा / पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ ।कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहेका छन् ।उनले प्रगति बोयर बाख्�

    • प्रकाशित मितिः जेठ, 2, 2075
    • 363 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एनसेल टावरमा आगजनी, दुई पक्राउ

    झापा/ बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।  आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रे�

    • प्रकाशित मितिः चैत्र, 16, 2074
    • 316 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बिरुवा कलमी गरेर जिवन स्तर उस्कादै भक्तबहादुर

    उर्लाबारी / मोरङको उर्लाबारी–९ राजघाटका ४७ वर्षीय भक्तबहादुर राई विरुवामा कलमी गर्ने सीप बेचेर वर्षौं देखि आफ्नो घरको गर्जो टारिरहेका छन् । उनले २०५१ साल यता फलफूलका विरुवा कलमी र कटिङ गरेर नर्सरीमा हुर्काइरहेका छन्् । नेपा

    • प्रकाशित मितिः चैत्र, 6, 2074
    • 392 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • तीन वर्षभित्रमा कृषिमा आत्मनिर्भर : मन्त्री खनाल

    काठमाडौं /कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन् । साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा ती�

    • प्रकाशित मितिः चैत्र, 6, 2074
    • 222 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • जलवायु परिवर्तनका कारण स्याउ उत्पादन घट्यो

    बैतडी/स्याउका लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा जलवायु परिवर्तनका कारण स्याउ उत्पादन हुनै छाडेको छ ।केही वर्षअघिसम्म स्याउको राम्रो उत्पादन गरेको गरेको सतबाँझमा पछिल्लो समय उत्पादन हुनै छाडेको हो । पछिल्लो समयमा हिउँ

    • प्रकाशित मितिः फाल्गुन, 27, 2074
    • 198 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

    लमजुङ / जिल्लाका ग्रामीण क्षेत्रमा रहेका दुईवटा कृषि सेवा केन्द्रको भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।जिल्ला कृषि विकास कार्यालयअन्तर्गत रहेका राईनास र सुन्दर बजारका सेवा केन्द्र भवन सम्बन्धित स्थानीय तहलाई हस्तान्तर�

    • प्रकाशित मितिः फाल्गुन, 22, 2074
    • 371 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सात वर्षपछि कृषि संकायको पठनपाठन शुरु

    चितवन /  त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिएपछ�

    • प्रकाशित मितिः फाल्गुन, 21, 2074
    • 229 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फागुनको चौथो साता माछा महोत्सव

    बारा / नेपाल मत्स्य व्यवसायी संघ बाराले यही फागुन २५ देखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवीबजारमा दोस्रो ‘माछा महोत्सव’ गर्ने भएको छ । मत्स्यपालनको विकास, समृद्ध राष्ट्रको आधार, स्वदेशी माछा खाऔँ, स्वस्थ रहौँ’ भन�

    • प्रकाशित मितिः फाल्गुन, 9, 2074
    • 215 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषकको आकर्षण

    रामपुर / कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घर

    • प्रकाशित मितिः फाल्गुन, 6, 2074
    • 251 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • खुलेआम भित्रिन्छ विषादीयुक्त भारतीय तरकारी

    काठमाडौं / नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको खबर आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा छापिएको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भार�

    • प्रकाशित मितिः फाल्गुन, 6, 2074
    • 193 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • शीत वढी झरेकाले गहँुलाई फाइदा

    इनरुवा, फागुन १ गते । सुनसरीमा यस वर्ष गँहु उत्पादन बढ्ने किसानहरुले अनुमान गरेका छन् । यसपाली सित बढी झरेकाले गहुँलाई फाईदा पुगेको भन्दै उत्पादन बढ्ने अनुमान गरिएको हो । गँहु बाली लगाउने क्षेत्र घटेपनि लगाएको गँहुको उत्पादन भ

    • प्रकाशित मितिः फाल्गुन, 3, 2074
    • 177 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • कृषि शाखाले युवा स्वरोजगारका बनाउन तरकारी खेतीमा अनुदान दिने

    कञ्चनपुर / तरकारी खेतीमार्फत युवालाई स्वरोजगार बनाउका लागि बेलौरी नगरपालिकाको कृषि शाखाले अनुदान रकम उपलब्ध गराएको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत आठजना युवालाई रु ४० हजारका दरले अनुदान रकम उपलब्ध गराइएको हो । एक वर्षमा

    • प्रकाशित मितिः फाल्गुन, 1, 2074
    • 192 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • लाप्राकमा मकै रोप्नु अघि यसरी गरिन्छ बिहे

    गोरखा / लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेका हुन् । ‘मकैको बिहे नगरी मकै रोप्न नहुने परम्परा छ’, स्थानीय मा�

    • प्रकाशित मितिः माघ, 29, 2074
    • 163 पटक पढिएको
    • प्रमिला दुलाल

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved