खेल

    Showing 121-140 of 164 items.
  • आहागोल्डकपका लागि खेलाडी प्रस्थान

    धरान÷पोखरामा मङगलबारबाट सुरु हुनेआहागोल्डकपमा सहभागिहुन धरान फुटवल क्लबको टोलि सोमबार त्यस तर्फ प्रस्थान गरेको छ । टोलिलाई धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले विदाइ गरेका छन् । उनीहरुलाई मेयर तारा सुब्बा तथा धरान फ�

    • प्रकाशित मितिः माघ, 8, 2074
    • 1189 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • विशाल र क्रिकेटकी रुविना यो वर्षको उत्कृष्ट खेलाडी

    झापा । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मनाङ मर्स्याङ्दी क्लबका खेलाडी विशाल राई र महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री वर्ष २०७३ को उत्कृष्ट खेलाडी घोषित भएका छन् ।नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाद्वारा आइ�

    • प्रकाशित मितिः माघ, 8, 2074
    • 897 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वराह मेयर कपको उपाधि १ नं. प्रदेश प्रहरीलाई

    नडाहा (भरौल) । सुनसरीको भरौलमा जारी वराह मेयर कपको फाइनल खेलमा वराहक्षेत्र फुटबल टिमलाई टाइब्रेकरमा पराजित गर्दै विभागी टोली १ नं. प्रदेश प्रहरीले उपाधि जितेको छ ।निर्धारित समयमा एकएक गोलको बराबरी भएपछि टाइब्रेकरको निर्णय लि�

    • प्रकाशित मितिः माघ, 7, 2074
    • 1798 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • इन्द्र बराह गल्फको उपाधि लिम्बूलाई

    सुनसरी । अण्डर ६२ खेल्दै एमेच्योर गल्फर विरेन्द्रबिक्रम लिम्बूले चौथो इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ टुर्नामेन्टको उपाधि जित्न सफल भएका छन् ।धरान गल्फ क्लवको आयोजनामा धरानको निर्वाणा कन्ट्री क्लव तथा गल्फ रिसोर्ट�

    • प्रकाशित मितिः माघ, 7, 2074
    • 991 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • इटहरीलाई खेलकुदको सहर बनाउन राष्ट्रपतीको आग्रह

    इटहरी / सर्वा्धिक पुरस्कार राशिको अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी ममोरियल गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ईटहरीलाई खेलकुदको शहर वनाउन सुझाव दिएकी  छन् । राष्ट्रपति भण्डारीले राष्�

    • प्रकाशित मितिः माघ, 6, 2074
    • 1657 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मण्डलेको हेपाई विरुद्ध खेलकुदमा लागें– केशव विष्ट

    मोरङ/ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले पंचायत कालमा आफू अखिलको विद्यार्थी राजनीति गर्दा मण्डले विद्यार्थीहरूको हेपाइलाई अन्त्य गर्न कराते खेल सिकेको र यो खेलले आफू साहसी भएको बताएका छन ।पूर्वान्चल क्�

    • प्रकाशित मितिः माघ, 6, 2074
    • 1454 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राखेप सदस्य सचिव विष्टको अवधारणा इटहरीलाई ‘स्पोर्ट्स सिटी’ बनाइने

    इटहरी/ इटहरीलाई मुलुककै पहिलो स्पोर्टस् सिटी बनाइने राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले अवधारणा सार्वजनिक गरेका छन् । स्पोर्ट्स सिटीका रूपमा इटहरीलाई घोषणा गर्नका लागि त्यसका मापदण्ड, आधार र अवधारण

    • प्रकाशित मितिः माघ, 5, 2074
    • 1949 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वराह मेयर कपको फाइनलमा प्रदेश १ प्रहरी, वराहक्षेत्रसँग निर्णायक खेल्ने

    भरौल/ भरौलमा जारी वराह मेयर कपमा शुक्रबार भएको आयोजक एभरेस्ट फुटबल क्लब र प्रदेश नं. १ प्रहरी फुटबल टिमबीच भएको दोस्रो सेमिफाइनल खेलमा प्रहरीले टाइब्रेकर मार्फत ४–३ गोलको जित निकालेको छ ।खेलको निर्धारित समयमा कुनै पनि गोल हु�

    • प्रकाशित मितिः माघ, 5, 2074
    • 1754 पटक पढिएको
    • दीपक पुरी
  • ​इटहरीमा भोलीदेखि मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप शुरु

    इटहरी/ इटहरीमा भोलीदेखी सर्वाधिक राशीको फुटबल प्रतियोगितासुरु हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप गर्ने जानकारी दिएको छ । उक्त खेल इटहरी रंगशालामा हुने छ । प्रतियोगितामा पहिलो हुनेला�

    • प्रकाशित मितिः माघ, 5, 2074
    • 1788 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एभरेष्ट भेट्रान गोल्कपमा पूर्वाञ्चल भेट्रान क्लब विजयी

    पथरी / प्रथम प्रदेश नंं १ एभरेष्ट भेट्रान गोल्कप २०७४ को जारी फुटबल खेलमा पूर्वाञ्चल भेट्रान क्लब विजय भएका छन् ।बिहिबार कानेपोखरी –५ स्थीत जहदाको खेलमैदानमा भएको खेलमा धरान भेट्रान क्लब सुनसरीलाई २–४ गोलको अन्तरले पूर्वा�

    • प्रकाशित मितिः माघ, 5, 2074
    • 1194 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला

    काठमाडौँ /दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन आह्वान गरिएको छ । पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला भएको नेपाल एस्ट्रोनोमिकल �

    • प्रकाशित मितिः माघ, 5, 2074
    • 1341 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बराहक्षेत्र फुटबल क्लब 'बराह मेयर कप' को फाइनलमा

    भरौल/ बराह नगरपालिकाको नडाहामा जारी प्रथम बराह मेयर कपको बराहक्षेत्र फुटबल क्लब बराह फाइनलमा प्रबेश गरेको छ । बिहिबार भएको सेमिफाइनल खेलमा बेलबारी फुटबल क्लब बेलबारीलाई ०-२ गोलले पराजित गर्दै बराहक्षेत्र फाइनलमा प्रबेश गरेक�

    • प्रकाशित मितिः माघ, 4, 2074
    • 1959 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • प्रथम वराह मेयर कपको सेमिफाइनल समिकरण पूरा

    भरौल/ बराह नगरपालिका नडाहामा जारी प्रथम बराह मेयर कपको बुधबार आयोजक टिम एभरेस्ट फुट्बल क्लबको बिजयसंगै सेमिफाइनलको समीकरण पुरा भएको छ । बुधबार भएको अन्तिम क्वाटर फाइनलमा राष्ट्रिय खेलाडी हेमन्त थापा मगर प्रेरित खेलमा आयोजक ए

    • प्रकाशित मितिः माघ, 3, 2074
    • 2375 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पुलिसले जित्यो पानबारी भलिवल कपको उपाधाी

    धरान । तेस्रो पानवारी भलिबल कपको उपाधी १ नं. प्रदेश प्रहरी कार्यालय रानीले जितेको छ । धरान–६ पानवारी स्थित सिमलचौरी खेल मैदानमा मंगलबार भएको तेस्रो पानवारी भलिबल कपको फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबलाई पराजीत गरी

    • प्रकाशित मितिः माघ, 3, 2074
    • 1017 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • उर्लाबारीमा प्रथम मेयर कपको तयारी

    उर्लाबारी/  मोरङको उर्लाबारीमा माघ ५ गतेदेखि हुन लागेको प्रथम उर्लाबारी मेयर कप फुटबल प्रतियोगिताको तयारी भइरहेको छ । उर्लाबारी फुटबल क्लबको आयोजनामा उर्लाबारी–३ मंगलबारे स्थित चाइनिज क्याम्प ग्राउण्डमा हुने सो प्रतियो�

    • प्रकाशित मितिः माघ, 2, 2074
    • 2065 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • १ नं प्रदेश प्रहरी वराह नगरमा जारी मेयर कपको सेमिफाइनलमा प्रवेश

    भरौल/ वराह मेयर कपमा १ नं प्रदेश प्रहरी टिमले सोमबार सम्पन्न खेलमा राजाबास क्लबलाई पराजित गरी सेमिफाइनलको यात्रा तय गरेको छ । एभरेष्ट फुटबल क्लब बराह ३ नडाहाको आयोजनामा सञ्चालन भैरहेको मेयर कपमा सोमबारको अत्यन्तै प्रतिस्पर्ध

    • प्रकाशित मितिः माघ, 1, 2074
    • 2427 पटक पढिएको
    • प्रकाश दिप्साली राई
  • झापा स्पोर्टस् अवार्डको नाम सार्वजनिक

    विर्तामोड । आगामी माघ ७ गते झापाको बिर्तामोडमा हुने झापा स्पोर्टस् अवार्ड २०७३ का लागि १२ जना खेलाडी र ३ वटा क्लबको नाम सार्वजनिक गरिएको छ । अवार्डको लागि मनोनयनमा परेकाहरुको नाम सार्वजनिक गरिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च

    • प्रकाशित मितिः पुष, 30, 2074
    • 1805 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • धरानमा जेम स्काउटर क्याम्प

    धरान ।आगामी फागुनमा धरानमा नेपाल स्काउटको ‘जेम स्काउटर क्याम्प’ संचालन हुने भएको छ । बालबालिका र युवाहरुमा सेवा र ज्ञानको आत्मबिश्वास बृद्धी गराउन फागुन २४ देखी २६ सम्म धरानमा नेपाल स्काउटको ‘ बिपी ईन जेम’ स्काउट क्याम�

    • प्रकाशित मितिः पुष, 30, 2074
    • 836 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • फागुन ६ गतेदेखि इन्द्र बराह खुल्ला गल्फ प्रतियोगिता

    धरान । चौथो इन्द्र बराह स्मृति एमेच्योर खुला गल्फ प्रतियोगिता माघ ६ गते हुने भएको छ ।आयोजक धरान गल्फ क्लब तथा मुख्य प्रायोजक बराह ज्वेलरी इष्डष्ट्रिज प्रालिले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै पार ७० को निर्वाणा कन्ट्री

    • प्रकाशित मितिः पुष, 29, 2074
    • 1808 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • झापा टाइगर सेमिफाइनलमा

    धरान । तेस्रो पानवारी भलिबल कपको आयोजक सयपत्री बोइज युनियन क्लब पनि दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजकले धरानको महेन्द्र बहुमुखी क्याम्पसलाई सोझो सेटमा पराजीत गरी दोस्रो चरणमा प्रवेश गरेको हो । पहिलो सेट २५–१६ ले जितेको आयो

    • प्रकाशित मितिः पुष, 29, 2074
    • 1452 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved