कर्पाेरेट

    Showing 1-20 of 316 items.
  • खोला उत्खनन गरेको भन्दै प्रहरीद्वारा दुई स्काभेटर र १० ट्रिपर नियन्त्रणमा

    इटहरी / जथाभावी र अनियन्त्रित रुपमा भईरहेको खोला उत्खनन रोक्न गृहमन्त्रीले कडा निर्देशन दिएलगत्तै प्रहरी आक्रामक बनेर कारवाहिमा उत्रिएको छ । लामो समय देखि प्रहरीकै सेटिङमा हँदै आएको उत्खननको चर्को आलोचना भएपछि गृहमन्त्रील�

    • प्रकाशित मितिः जेठ, १३, २०७५
    • 109 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • डुबायो फाट्काले , अवैध कारोबारले बिगार्दै घर

    विराटनगर / साइकल सवार एक भारतीय लवज भएका व्यक्ति विराटनगर कलेज रोडको एउटा पसलमा उभिएर भनिरहेका थिए–‘तसँग हतियार कति छ ।’ फोनमा भएको कुराकानीको उत्तर थाहा भएन । तर, केहि छिन्मै एकजना दुब्लो पातलो कद गरेका मनिश मिश्रा नाम गरे�

    • प्रकाशित मितिः जेठ, ११, २०७५
    • 229 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • काम अलपत्र छाड्ने २४ ठेकदार ५ बजेसम्म नआए पक्राउ

    काठमाडौं / राजधानीका विभिन्न आयोजनाको काम गरिरहेका २४ ठेकेदारलाई सरकारले बेलुका ५ बजेसम्म कुर्ने भएको छ । सरकारले अत्यन्त जरुरी पत्र काटिएको ६० घण्टा बित्न लाग्दा पनि विवरण नपठाएर अटेर गरेपिछ कारबाहि प्रक्रिया अघि बढाउन ला�

    • प्रकाशित मितिः जेठ, ६, २०७५
    • 584 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एपेक्स बैंक घोटाला प्रकरणः सिआइबीद्वारा डेढ सय जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं / एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ घोटाला प्रकरणमा एक सय ४८ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्�

    • प्रकाशित मितिः जेठ, ६, २०७५
    • 202 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • बजारमा क्वालिटीले ल्यायो ‘रेड अक्स’

    विराटनगर / खाद्य वस्तुको उत्पादनमा गर्दै आएको क्वालिटी ग्रुपले बजारमा ‘रेड अक्स’ ईनर्जी ड्रिंक्स ल्याएको छ । भियतनामबाट पैठारी गरेर नेपाली बजारमा बिक्रीका लागि ल्याएको ईनर्जी ड्रिंक्स केहि समयपछि नेपालमै उत्पादन गर्ने य�

    • प्रकाशित मितिः जेठ, २, २०७५
    • 116 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • संघीय संसदमा आजदेखि ‘प्रि–बजेटमा ’ छलफल हुँदै

    काठमाडौँ / संघीय संसदमा आजबाट ‘प्रि–बजेटमा ’छलफल हुँदैछ। बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेका थिए। बजेटको सिद्धान्त र प्राथमिकतामा आजदेखि छलफल छलफल हुन लागेको हो ।आर्थि�

    • प्रकाशित मितिः बैशाख , २७, २०७५
    • 117 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मापदण्ड विपरित उर्लाबारीको क्रसर

    मधुमल्ला / मोरङको उर्लाबारी नगरपालिका–१ मा सञ्चालमा रहेको पूर्वेली क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । राजमार्गबाट ५०० मिटर, खोला किनारबाट ५०० मिटर, हाई टेन्सन लाईनबाट १०० मिटर, शिक्षण संस्था, स्वास्थ्य स�

    • प्रकाशित मितिः बैशाख , २५, २०७५
    • 133 पटक पढिएको
    • केशब खड्का
  • सञ्चालक समितिका पदाधिकारीले नै जुट मिल्सका मेशिनरी सामान बिक्री गरे , मन्त्री यादव छानविनमा सकृय

    विराटनगर / सरकारी स्वामित्वमा रहेको विराटनगर जुट मिल्सलाई निजीकरणमा लैजाने प्रक्रिया अपनाएको सञ्चालक समितिका सदस्यले नै मिलका महत्वपूर्ण पार्टपूर्जा बिक्री गरेको रहस्य खुलेको छ । इटलियन ब्राण्डको जुट मिलमा रहेका पित्तलक

    • प्रकाशित मितिः बैशाख , २३, २०७५
    • 293 पटक पढिएको
    • नवराज कट्टेल
  • फलोअप – ६ प्रहरी अधिकारी, १३ एयरलाइन्स कर्मचारीसहित ९ कारोबारीविरुद्ध बुधबार अभियोग दायर हुँदै

    विराटनगर / त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको साढे ३३ केजी सुन हराएपछि मोरङ उर्लावारीका समन शाक्यको हत्यासँगै तानिएको सुन काण्ड प्रकरणका २८ आरोपिलाई बुधबार अदालतमा अभियोग दर्ता गराउँदै उपस्थित गराईने भएक�

    • प्रकाशित मितिः बैशाख , १८, २०७५
    • 1558 पटक पढिएको
    • नवराज कट्टेल
  • अवैध कारोवार गर्ने घोषको झुटो प्रचार , कानुनी कारवाहीबाट बच्ने घोषको कोशिस

    इटहरी / भद्रपुरका संजीव घोषले आफुले पत्रकार र पत्रकारका परिवारलाई अपशब्द प्रयोग गरी धम्काएको विषय छोप्नका लागि काठमाण्डौ पुगेर पत्रकार सम्मेलन गरी चोखीन खोजेका छन् । भारतको सिलीगुडीबाट उठाएको सामान नजिक र सुगमको काकडभिट्टा

    • प्रकाशित मितिः बैशाख , १८, २०७५
    • 1733 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • एक वर्षमा १ खर्ब बेरुजु, १७ अर्ब हिनामिना

    इटहरी / यो वर्ष विभिन्न मन्त्रालयमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको छ । महालेखाले विभिन्न मन्त्रालय र मातहतका निकायमा ४६ खर्ब ८७ अर्ब ९१ करोड �

    • प्रकाशित मितिः बैशाख , १६, २०७५
    • 94 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • ९०० मेगावाटको अरुण तेस्रो बनाउन भारतीय कम्पनीलाई लाइसेन्स

    इटहरी / सरकारले भारतीय लगानीको कम्पनीलाई अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्न अनुमति दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठले एसजेवीएन अरुण ३ पावर डेभ�

    • प्रकाशित मितिः बैशाख , १६, २०७५
    • 167 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • चिनिया रेल ल्याउन सरकारले पठायो कर्मचारी

    काठमाडौं / केरुङ–काठमाडौं–पोखरा-लुम्बिनी रेलमार्गका लागी चिन सरकारसँग छलफल गर्न उच्चस्तरिय नेपाली टोली चीन प्रस्थान गरेको छ । भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा ७ सदस्य�

    • प्रकाशित मितिः बैशाख , १५, २०७५
    • 208 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • अवैध सामानलाई वैध बनाउन घोष सकृय , पक्राउ परेका भारतीय जेल चलान

    इटहरी / पुर्वमा हुने तस्करी र अवैध कारोवारका बोस भनेर चिनिने भद्रपुरका संजिव घोष सुनसरी प्रहरीले भारतवाट नेपाल तर्फ भन्सार छलेर ल्याउने क्रममा समातिएको भारतीय गाडी , वरामद सामान र पक्राउ परेका व्यक्तिलाई छुटाउन सकृय भएका छन् ।

    • प्रकाशित मितिः बैशाख , ११, २०७५
    • 601 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • पन्ध्र स्कुललाई श्रम कार्यालयको पत्र , ऐन पालना नगर्नेलाई कारवाहिको तयारी

    विराटनगर / विराटनगरका प्रतिष्ठित ८ र झापामा सञ्चालित केहि निजी बोर्डिङ्ग स्कूलसहित दुई एयरलाइन्सलाई श्रम कार्यालय कोशीले पत्र काटेको छ । श्रम ऐन २०७४ अनुसार शिक्षक, कर्मचारी तथा कामदारलाई पारिश्रमिक दिएको वा नदिएको विवरण बुझ

    • प्रकाशित मितिः बैशाख , ९, २०७५
    • 1224 पटक पढिएको
    • नवराज कट्टेल
  • साताको पहिलो दिन सेयर बजारमा उत्साह ५०.१८ अंकको बृद्धि

    काठमाडौं / सेयर बजारले १४०० को विन्दु पार गरेको छ । साताको पहिलो दिन आइतबार सेयर बजार बढ्ने क्रमले निरन्तरता पाउँदै १४३८.४९ विन्दुमा आइपुगेको छ । नेप्से परिसुचक ५०.१८ अंकले बढ्दा कारोबार रकममा बृद्धि भएको छ । यस दिन १ अर्ब २३ करो�

    • प्रकाशित मितिः बैशाख , ९, २०७५
    • 412 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • घोष समूहको तस्करी सुनसरीबाट , भारतीय गाडी सहित सामान बरामद

    इटहरी / पुर्वमा कपडा भारतवाट अवैध रुपमा भित्राउँदै आएको घोष समूहको सामान सुनसरी प्रहरीले आइृतवार विहान बरामद गरेको छ । भारतको सीलीगुडी स्थित जिन्दल बस्त्रालयवाट संजीव घोषले उठाएको सामान गलगलीया हुँदै भारतीय भुमि प्रयोग गरी स

    • प्रकाशित मितिः बैशाख , ९, २०७५
    • 3144 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • वस्तु तथा सेवा आयातमा ५९ अर्ब २० करोड राजस्व छुट

    काठमाडौं / सरकारले गएको आर्थिक वर्षमा ५९ अर्ब २० करोड राजस्व छुट दिएको छ । भन्सार विभागले विभिन्न सामान तथा सेवा आयातमा सो छुट दिएको हो । विभागले दिएको सो छुटमध्ये ५३ अर्ब सात करोड वस्तु तथा सेवा आयात लाग्ने राजस्वमा छुट दिएको हो

    • प्रकाशित मितिः बैशाख , ८, २०७५
    • 749 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

    दाङ / तुलसीपुर इलाका प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त गिरोहले तुलसीपुर क्षेत्रबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्ला रोल्पामा लगेर सस्तो मूल्यमा बिक्री गर्दै आएको आज आयोजित �

    • प्रकाशित मितिः बैशाख , ७, २०७५
    • 187 पटक पढिएको
    • पहिलो किताब संवाददाता
  • नारायणगढ- मुग्लिन सडकमा दुर्घटना बढ्दो

    चितवन / नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चांैडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चांैडा सडक अ�

    • प्रकाशित मितिः बैशाख , ७, २०७५
    • 208 पटक पढिएको
    • पहिलो किताब संवाददाता

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

सम्पादकः नवराज विष्ट

प्रमुख संवाददाताः नवराज कट्टेल

Copyright © 2017 - Pahilokitaab.com All rights reserved