प्रदेश नं. ६ नेपालको ऐतिहासिक विरासत बोकेको यो प्रदेशमा १२ औं सताब्दीका राजा नागराजको राज्य स्थापना भएको जिल्लाको रुपमा यो प्रदेश चिनिन्छ । जुम्लाको रैका मल्ल राजा को एक शक्तिशाली राज्य मुकाम जुम्लाको रैका मल्ल राजाको राज्यको अर्को स्थान दुल्लु मानिन्थ्यो । यिनै ताम्रपत्रमा रैका÷राईका आदेश लेखाउने जुम्लाको रैका मल्ल राजाको वंशज १४औं सताब्दीको इतिहास भेटिन्छ । बाइसे राज्यमा पर्ने ऐतिहासिक जाजरकोट पनि यही प्रदेशमा पर्छ । बेसी, फाँट, पहाड र हिमाली क्षेत्र मिलेर बनेको रुकुम यही प्रदेशमा पर्छ । भौगोलिक विकटता र भौतिक पूर्वाधारको न्यून विकासकले गर्दा यस प्रदेशका केही जिल्लाका अधिकांस मानिसको जीवन कष्टकर रहेको छ ।परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणालीसुधार उन्मुख रहेको छ । यो प्रदेशको क्षेत्रफल २८९९६ वर्ग किमी छ । यहाँको जनसंख्या १४१५०३५ रहेको छ ।

शर्मिला खड्का दाहालको यौन कथा- म हराएको समयकथा

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुन्द्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइ रहेका हुन्छन् । म तिनीहरूलाई समेटन खोज्छु, कहिले ती आफै फुत्किएर जान्छन् कहिले म आफैँ अन्तै मोडिएको हुन्छ । गतिवान जीवन गुडिरहेको गाडीको पाङ्ग्राझैं गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन ... ... ...

राजनीति सबै

स्थानीय तहले टेर्दैनन् प्रदेशलाई

सुर्खेत / कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २३ गते सबै स्थानीय तहलाई एउटा परिपत्र गर्‍यो । इमेल र हुलाकबाट पठाइएको पत्रमा भनिएको छ, ‘नीति, कार्यक्रम र स्वीकृत कानुनहरू यो पत्र प्राप्त भएको मितिले सात दिनभित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’ विद्युतीय प्रति (सफ्ट कपी) इमेलमा पठाउनसमेत भनिएको छ । मंगलबार एक साता पुग्यो तर सातवटा स्थानीय ... ... ...

मिडिया चलाउँदै कर्णाली सरकार

कर्णाली / कर्णाली प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ् ... ... ...

पर्यटनमा विश्व लोभ्याउने प्रदेश बनाइन्छ : मुख्यमन्त्री शाही

सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर ... ... ...

डा. केसी काठमाडौँ आउन सहमत

जुम्ला / आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भए ... ... ...

समाज सबै

सल्यानमा भेटियो विभिन्न आकृति र बाजा बज्ने अनौठो गुफा

सल्यान / सल्यानको एक सामुदायिक वनमा वनभित्र बाजागाजा बज्ने अनौठो खालको गुफा भेटिएको छ । छत्रेश्वरी गाउँप

मनाेरञ्जन सबै

अशोक दोस्रो गीत चौरीको चाम्रो कोशेली लिएर आउँदै

झापाको दमकका ११ बर्षे अशोक दर्जी भाइरल बने । गायकीशैलीका कारण भाइरल बनेका अशोक दुबई र मलेसियाको सांगितिक कार्यक्रममा पुगे । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा अशोकको लोकप्रियता बढ्दो छ ।  विपन्न परिवारका उनको भविष्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ । उनी भाइरल बनेपछि यतिबेला उनको घर निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । उनी उर्लाबारी–७ को बेथेल एजुकेशन एकाडेमीको ह ... ... ...

जाजरकोटमा फेसबुक चलाए कारवाही

जाजरकोट / भेरी नगरपालिका कार्यालयमा दिउँसोको समय वा कार्यलय समयमा ... ... ...

बलिउडमा आलिया र रणवीरको केमेस्ट्री

अहिले बलिउड नायक रणवीर कपुर तथा नायिका आलिया भट्टको हट केमेस्ट्रील ... ... ...

किक २ मा सलमानसँग रोमान्स गर्दै दीपिका

काठमाडौं/  सलमान खानको ‘रेस ३’ सँगै ‘किक २’ को चर्चा चुलिएको ... ... ...

खेल सबै

प्रदेशस्तरीय रेफ्री तालीम शुरु

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरमा जिल्ला भलिबल संघले सोमबारदेखि प्रदेश नं ७ स्तरीय रेफ्री तालीम शुरु गर

    ह्विल चियरमा विश्वकप !

    दैलेख / दैलेखका २० वर्षीय रमेश क्षेत्रीले २०७२ सालको भूकम्पमा दुवै खुट्टा गुमाए । त्यसयता उनी ह्विल चियरम

अर्थ / वाणिज्य सबै

बजारमा सुनको मूल्य आज कति छ ?

काठमाडौं / साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरसुन प्रतितोला मूल्य ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर सुन ... ... ...

आज सुनको मूल्य कतिले घट्यो ?

काठमाडौं  /  साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली ... ... ...

आजको सुनचाँदीको मूल्य ?

काठमाडौं / साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदी ... ... ...

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौं / साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मू ... ... ...

स्वास्थ्य सबै

डा. केसीको मागलाई समर्थन गर्दै चिकित्सकहरु देशव्यापी हडतालमा

काठमाडौँ / जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग र उनको मागलाई बेवास्ता गरेको भन्दै चिकित्सकले आजदेखि देशभरका सरकारी तथा निजी अस्पतालको आकश्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । डा. केसी अनशनको दिन लम्बिँदै जाँदा उनको स्वास्थ्य बिग्रिएको तर सरकार संवेनदशील नभएको भन्दै संघले बुधबार आन्दोलनको घोषणा गरेको थियो । त्यसमा सहमति जनाउँदै सरकारी चिकित्सक संघले आफ्ना ... ... ...

डा केसी फेरि आन्दोलनमा , अनशन रोक्न निषेधित क्षेत्र घोषणा

इटहरी / चिकित्सा शिक्षा अध्यादेश फरक हिसाबमा जारी गर्ने ... ... ...

अनमी नहुँदा बर्थिङ सेन्टर बन्द

जाजरकोट / जाजरकोटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ् ... ... ...

यी हुन् गर्मीमा उपयोगी ६ तरकारी

एजेन्सी / गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बि ... ... ...

आजका पत्रपत्रिका सबै

प्रदेशमा नमुना संसदीय अभ्यासको आवश्यकता

मुलुकमै पहिलो पटक गत बिहीबारदेखि प्रदेश संसदको अभ्यास सुरु भयो । नेपालमा केन्द्रीय संसदको  अभ्यास हुन थालेको लामो समयपछि प्रदेश संसदको अभ्यास मुलुकमा पहिलो पटक भएको  हो  । सोमबार एक नम्बर प्रदेशलगायतका अन्य प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्यो । सातवटा प्रदेशमध्ये  प्रदेश नम्बर ३ ले सबैभन्दा पहिले संसद बैठक बोलाएर प्रदेश संसद अभ्यासको सुरुआत गर ... ... ...

जनप्रतिनिधिको गाडी मोहभित्रको राजनीति

चुनाव जित्नु अघिसम्म जनपक्षीय नाराहरू अघि सारेर जनमतबा ... ... ...

‘विवेक गुमायो, विवेकशील साझाले’

विवेकशील साझा पार्टीले माघ २४ गते हुने राष्ट्रिय सभा चुन ... ... ...

राज्यले चार दशकपछि चिन्यो शहीदलाई

०३६ साल कार्तिक २७ गते मुलुकमा तत्कालीन सासन व्यवस्था पर ... ... ...

विचार / साहित्त्य सबै

मैले भोगेको माओवादी जनयुद्ध

नेपालमा माओवादी जनयुद्ध सुरु भएको २२ वर्ष पूरा भएको छ । र, जनयुद्ध पूरा भयो वा भएन भन्ने केही मतान्तर रहेपन

अनाैठाे संसार सबै

यो शताब्दिकै लामो खग्रास चन्द्र ग्रहण लाग्दै

इटहरी / यो शताब्दिकै लामो पूर्णचन्द्र अर्थात खग्रास ग्रहण लाग्दैछ । यो ग्रहण ३ घन्टा ५५ मिनेट रहने छ ।नेपा

अन्तर्वार्ता सबै

मभित्र साहित्य चाहिँ सानैदेखि रहेछ– कृष्णउदाशी

कृष्णउदाशी  नेपाली साहित्य आकाशमा संघर्षशील नाम हो । साहित्यका गजल, कविता, कथा, उपन्यास, गीतलगायतका विभि

विज्ञान / पविधि सबै

अनलाइन जोखिममा बालबालिका

इन्टरनेटमा अत्यधिक पहुँच बढेसँगै सहरी क्षेत्रका बालबालिका अनलाइन यौन दुव्र्यवहारको उच्च जोखिममा परिरह

अन्तराष्ट्रिय सबै

अमेरिकामाथि परमाणु आक्रमण भयो भने कहाँ लुक्छन् ट्रंप ?

यदि अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न हुन्छ भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंपलाई कहाँ लगिएला ? ट्रंपको यो निजी सम्पत्ति ‘मार–ए–लागो’ को मुनि एउटा बंकर रहेको छ । पूर्व अमेरिकी राष्ट्रपति ट्रुमेनदेखि ट्रंपसम्म सबै अमेरिकी राष्ट्रपतिका लागि यस्तो स्थितिमा बंकरमा बस्ने सुविधा छ । परमाणु आक्रमण हुने बित्तिकै राष्ट्रपति डोनल्ड ट्रंपलाई एक सुरक्षित ठाउँमा लगि ... ... ...

सिरियामा ३० वर्षयताकै ठूलो हमला

काठमाडौं/ इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गर ... ... ...

हङकङमा बस दुर्घटना, १९ जनाको मृत्यु

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको डबल डेकर बस दुर्घ ... ... ...

नयाँ भारत बनाउने ३० वर्षमुनिका ३० हस्ती- यस्तो छ, फोर्ब्स इण्डियाको सूची

काठमाडौं/  भारतको प्रतिष्ठित बिजनेश म्यागजिन फोर्ब्स इन्डियाले ३ ... ... ...

प्रवास सबै

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा सा

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved