आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २१ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख। नेपाल संवत् ११३८ कौलागा । कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउने ... ... ...

राजनीति सबै

राजधानीको ‘इन्टरनल लविङ’ गर्दै ओली–प्रचण्डसँग नेकपा नेता मण्डल र ढकाल

इटहरी / प्रदेश १ को स्थायी राजधानीलाई पार्टी निर्णयबाट टुङ्ग्याउन नेपाल कम्यूनिष्ट पार्टीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने मोरङका दुई नेता सक्रिय भएका छन् । राजधानीसँग सम्बन्धित सबै प्रशासनिक संरचना विराटनगरमै राख्ने निर्णयका लागि केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग नेताहरुले छलफल गर्ने भएका हुन् । मोरङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने शिवकुमार मण्डल र बिन ... ... ...

मुख्यमन्त्रीकै कारण ‘टकराव’ मा प्रदेश राजधानी

इटहरी / प्रदेश १ को स्थायी राजधानी तोक्ने विषयलाई लिएर ... ... ...

अमेरिकाबाट ओलीले भने : जुन देशको लगानी आए पनि नेपालले स्वागत गर्नेछ

इटहरी / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास क ... ... ...

समाज सबै

इटहरीमा कृषि क्याम्पस सञ्चालन हुने : यसैबर्षदेखी विद्यार्थी भर्ना गराइने

इटहरी / सुनसरीको इटहरीमा कृषि बिज्ञान क्याम्पस सञ्चालनमा आउने भएको छ। जीविका कृषि सहकारी सँस्थाले बिहिबा

मनाेरञ्जन सबै

अष्ट्रेलियामा ‘जात्रै जात्रा’ ३५ लाखमा बिक्री

एजेन्सी / गत शनिबार टिजर सार्वजनिक गरिएको फिल्म 'जात्रै जात्रा' राइट्स बिक्री भएको छ । विपिन कार्की, दयाहाङ राई, रबिन्द्र झा, रविन्द्र सिंह बाँनिया, बर्षा राउतलगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्म फ्लोरबाटै अष्ट्रेलिया राइट्स बिक्री भएको छ । पप अप इन्टरटेन्मेन्टले ३५ लाखमा फिल्मको अष्ट्रेलियामा प्रदर्शन अधिकार लिएको छ । २ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जात्रा’ को स ... ... ...

‘दाल भात तरकारी’ मा स्वस्तिमालाई रिप्लेस गरिन् आँचलले

एजेन्सी / मह संचारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तर ... ... ...

दिपिकालाई रिप्लेस गर्दै साम्राज्ञीले लिइन् १५ लाख

एजेन्सी / निर्देशक नवल नेपालले बनाउन लागेको नयाँ फिल्ममा दीपिकाला ... ... ...

आज नायक आकाश श्रेष्ठ जन्मदिन : कति बर्ष लागे उनी ?

इटहरी / ब्याक टु ब्याक सिनेमा दिइरहेका नायक आकाश श्रेष्ठको आज जन्मदि ... ... ...

खेल सबै

नेपालको लगातार दोस्रो जित, पारस र सन्दीपको उत्कृष्ट प्रदर्शन

मलेसिया / नेपालले विश्व टी-२० एसिया क्षेत्र बीको छनोटमा लगातार दोस्रो जित हात पारेको छ। मलेसियामा जारी प्र

अर्थ / वाणिज्य सबै

आज कति छ सुनचाँदीको मूल्य ?

इटहरी / नेपाली बजारमा साताको तेस्रो दिन मंगलबार सुनको मूल्य चार सयले रुपैयाँले घटेको छ । सोमबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, म‌गलबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले घटेको छ । सोमबार बजारमा चाँदी प्रतितोला मूल्य ७२५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । ... ... ...

आज कति छ सुनचाँदीको मुल्य ?

इटहरी / नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनचाँदीक ... ... ...

इटहरीमा खुल्यो गोल्ड स्टार जुत्ताको शो रूम

इटहरी / गोल्ड स्टार जुत्ता प्रयोग गर्ने र खोजी गर्नेका ला ... ... ...

हेर्नुहोस् आजको सुनचाँदीको मूल्य कति ?

इटहरी / साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको म ... ... ...

दिनहुँ घट्दैछ सुनचाँदीको मूल्य : आजको कति ?

इटहरी / साताको चौथो दिन बुधबार फेरि नेपाली बजारमा सुनको म ... ... ...

स्वास्थ्य सबै

यस्ता छन् खाली पेटमा कालो चिया पिउँनुका फाइदा

इटहरी / मानिसहरुसँगै उनीहरुलाई मनपर्ने चियाका किसिम पनि फरक फरक हुने गरेको छ । कसैले दूध हालेको चिया पिउन रुचाउँछन् भने कतिपयले कालो चिया। तर बिहान खाली पेटमा दूध हालेको चिया पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ। यद्यपी कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य हामी सार्वजनिक गर्नेछौँ। १.मुटुजन्य समस्याबाट खतरा हुँदैनएक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन। २.क्यान्सर हुनबाट बचाउँछनियमित बिहान एक कप कालो चिया पिउनु गर्ने हो भने क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ। ३.छिट्टै बुढोपन देखिँदैनकालो चियामा पाईने एन्टी अक् ... ... ...

काजुको दैनिक सेवनले आस्चर्यजनक फाईदा

एजेन्सी / काजुको नियमित सेवनले मानिसलाई स्वस्थ राख्न न ... ... ...

कपालमा चाँया पर्छ ? यसरी हटाउनुहोस्

एजेन्सी / कपालमा जाडोको समयमा प्राय सबै मानिसको कपालमा ... ... ...

यस्ता छन् नसर्ने रोग नियन्त्रणका उपाय

१.मानसिक तनावको व्यवस्थापन गर्ने र रिसमुक्त रहने घर तथा ... ... ...

किशोरीलाई प्याड बाँड्दै मेरिल्याण्डका विद्यार्थी

विराटनगर / स्नातक तह दोस्रो वर्ष अध्ययनरत कृपा श्रेष्ठसँ ... ... ...

आजका पत्रपत्रिका सबै

सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण

सुन्सरी / सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ । शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे छन् । सहकारीबाट लिएको पैसाको लगानीबारे जानकारी माग्दा शुभराजले उक्त रकमले थ्रिडी हल सञ ... ... ...

देउसिरे होइन, वाइफार्इ

इटहरी / तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले माद ... ... ...

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत

इटहरी / गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरन ... ... ...

सुनाकोठी बस्तीमा हाई भोल्टको तार

इटहरी / टिकाथलीमा पाँच दिनअघि विद्युत पोलले थिचेर ५८ बर् ... ... ...

विचार / साहित्त्य सबै

मैले भोगेको माओवादी जनयुद्ध

नेपालमा माओवादी जनयुद्ध सुरु भएको २२ वर्ष पूरा भएको छ । र, जनयुद्ध पूरा भयो वा भएन भन्ने केही मतान्तर रहेपन

अनाैठाे संसार सबै

सपनामा के देखे के हुन्छ ? जान्नुहोस् सपनाको फल

एजेन्सी / हामीले राती सुत्दा देखेको सपनाले हाम्रो दैनिक जिवनलाई निकै असर गरिरहेको हुन्छ । नराम्रो सपना दे

अन्तर्वार्ता सबै

सामुदायिक वन संरक्षणमा मुख्य चुनौती भनेकै उपभोक्ताको चेतना स्तर हो : अध्यक्ष कार्की

इटहरी / जनजागृती सामुदायिक वनका अध्यक्ष खड्ग बहादुर कार्कीसंग पहिले किताब संवाददाता दिपक पुरीले गरेको कु

विज्ञान / पविधि सबै

यौनजन्य हिंसा कम गर्ने उद्देश्यले २१ हजार अश्लील वेबसाइट बन्द

इटहरी / सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथ

अन्तराष्ट्रिय सबै

सिरियामा भेटियो एकैठाउँमा १५ सयको चिहान

एजेन्सी / सिरियामा एकै ठाँउमा १५ सय जनाको सामूहिक चिहान भेटिएको छ। सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा आईएस लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा भेटिएको स्थानिय पत्रिकाले जनाएको छ । समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ। रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले कुर्दिस नेतृत्वको सिरियन डेमोक्र्याटि ... ... ...

लायन एयरको १८९ जना सवार विमान समुद्रमा खस्यो : यात्रु र विमान बेपत्ता

एजेन्सी / इन्डोनेसियाबाट सुमात्रा द्विपको पिनाङका लागि उडेको लायन ... ... ...

अमेरिकामाथि परमाणु आक्रमण भयो भने कहाँ लुक्छन् ट्रंप ?

यदि अमेरिकामाथि परमाणु आक्रमणको खतरा उत्पन्न हुन्छ भने अमेरिकी राष ... ... ...

सिरियामा ३० वर्षयताकै ठूलो हमला

काठमाडौं/ इजरायलले सिरियामा ३० वर्षयताकै ठूलो आक्रमण गरेको दावी गर ... ... ...

प्रवास सबै

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं - मानव तस्करहरुले अवैधानिक  रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा सा

पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved