सन्दिप बने उत्कृष्ट युवा खेलाडी

  • प्रकाशित मितिः जेठ, 3, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सर्वाधिक चासो र चर्चामा रहेका क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी घोषीत भएका छन्। पल्सर स्पोर्टस अवार्डमा उनी सँगै प्रतिष्पर्धामा रहेका अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछाने उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

प्रतिष्पर्धामा क्रिकेटर दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved