नाम शितल तर तश्विर हट 

  • प्रकाशित मितिः माघ, 25, 2074
  • पहिलो किताब संवाददाता

झपा / झापाको चारआलीकी १९ वर्षीया शितल गिरी पुर्वकी हट मोडलको रुपमा चिनिन्छन । नाम शितल भएपनि तश्विर बोल्ड र हट खिचाउने उनी सामाजिक संजालमा समेत पुर्वमा नामी मानिन्छीन् । माघ २५ गतेवाट उमेरले १९ लागेकी गिरी मनकामना कलेजमा कक्षा १२ मा मानवीकि संकायमा अध्यनरत छिन् । आकर्षक शारिरीक वनावट , सुन्दरता र सुन्दर तश्विरका कारण मिडियामा छाईरहेकी झापाली सुन्दरी शितल भविष्यमा सफल मोडल र नायीका वनेर स्थापित वन्ने लक्ष्य रहेको सुनाउँछिन ।
हेरौं शितलका सुन्दर तश्विरहरु
 

 
 
 
 
 
 
 
 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved