१३ वर्षको उमेरदेखि बाइसेक्सुअल सनी लियोनी– यस्तो छ कथा

  • प्रकाशित मितिः पुष, 30, 2074
  • पहिलो किताब संवाददाता

आजभोलि पोर्न स्टार मिया मल्कोवाको निकै चर्चा छ । उनले एउटा ट्विटमा यो तथ्यलाई पुष्टि गरेकी छन् । उनी सनी लियोनीपछि इंडियन फिल्ममेकर (रामगोपाल वर्मा) सँग काम गर्न लागेकी दोस्री इंटरनेशनल पोर्न स्टार हुन् ।

सनी लियोनीले सन् २०१२ मा निर्देशक– निर्माता पूजा भट्टको चलचित्र ‘जिस्म २’ बाट बलिउडमा इंट्री लिएकी थिइन् । ‘बिग बोस ५’ मा उपस्थित भएपछि बलिउडमा उनका लागि बलिउडको मार्गप्रसस्त भएको थियो । एक एपिसोडपछि चलचित्रका राइटर महेश भट्ट शोमा आएका थिए र, उनले सनीलाई चलचित्र ‘जिस्म २’ का लागि साइन गरेका थिए ।

१३ वर्षको उमेरबाट बायसेक्सुअल सनीले १६ को उमेरमा कुमारीत्व गुमाएकी थिइन्–
– सनीको जन्म सन् १९८१ म सर्निया ओंटारियो, क्यानडामा पंजाबी सिख परिवारमा भएको थियो । ११ वर्षको उमेरमा उनी परिवारसँगै अमेरिका गएकी थिइन् ।

– सनीका बुवा इंजीनियर थिए । आमा गृहणी । उनका भाइ संदीप सिंह वोहरा हुन् । जो अमेरिकामा शेफका रूपमा काम गर्छन् ।

– रिपोर्ट्सका अनुसार, डक्युमेन्ट्री ‘मोस्टली सनी’ मा जनाइएअनुसार सनी १३ वर्षको उमेरदेखि बाइसेक्सुअल हुन् । सनी आफैंले एउटा अन्तर्वार्तामा यो कुरा आफ्ना अडियनससामु राखेकी थिइन् ।

– सनीलाई अन्तर्वार्तामा उनले १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएको कुरो सोधिएको थियो, उनले यसलाई स्वीकार गर्दै उक्त युवक हाईस्कुलमा बास्केटबले खेल्ने बताएकी थिइन् । उनले ती युवकको उमेर आफू बराबर रहेको र एकअर्कालाई मन पराउने बताएकी थिइन् । उनले भनिन्, ‘मैले १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएकी थिएँ, किनभने म यस्तै चाहन्थें । मैले जे पनि गरेँ यस कुरामा मलाई पछुतो छैन । म एउटा राम्रो जीवन बाँचिरहेकी छु । मसँग राम्रो परिवार छ, राम्रा साथी छन् र म सबैसँग खुसी छु ।’









पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved