पोर्न साइटमा अभिनेत्री, लिक भयो एडल्ट भिडियो

  • प्रकाशित मितिः पुष, 29, 2074
  • पहिलो किताब संवाददाता

हलिउडकी परिचित अभिनेत्री स्टेफनी डेविस उनको बोल्डनेसका कारण प्रायः चर्चामा रहन्छिन् । त्यस्तै आजभोलि उनी एक पटक फेरि चर्चामा छिन् । त्यसको कारण हो अच्चम्मित पार्ने उनको सेक्स टेप । स्टेफनीको यो सेक्स टेप सोसल मिडियामा भाइरल भइरहेको छ । यो टेप कुनै पोर्न साइटमा शेयर गरिएको बताइएको छ । त्यही साइटबाटै उनको सेक्स टेप भाइरल भएको हो ।

अझ अचम्मको कुरो त यो सेक्स टेपका बारेमा अभिनेत्रीसमेतलाई केही थाहा छैन । सोसल मिडियामा भाइरल भएपछि मात्र स्टेफनीलाई पनि सो सेक्स टेपका बारेमा जानकारी भयो । यो थाहा पाएपछि स्टेफनी प्रहरीकहाँ सेक्स टेपका विषयमा उजुरी गर्न पुगिन् ।

यस अघि पनि उनको एउटा भिडियो लिक भइसकेको छ । जसमा उनी आफ्ना साथी जोशुआ रिचीका साथ इंटिमेट भइरहेको देखिएकी थिइन् । यो भिडियोमा साथीलाई चुम्वन गरिरहेकी उनको पछाडिपट्टिको उठेको पोशाकमाथि सर्वसाधारणको क्यामेरा तेर्सिरहेको देखिएको थियो ।

यहाँ हेरौं स्टेफनी बारे केही जानकारी र उनका केही कामुक तस्बिरहरू–



कोही कसैलाई पनि जानकारी नदिइकनै वा अनुमति नलिई पोर्न, सेक्स क्लिप वा तस्बिर अनलाइन शेयर गर्नु पोर्न लको उलंघन मानिन्छ । यो कानुन दुई वर्ष अघि बनेको थियो । यो मामिलामा दोषी पाइएको दुई वर्षसम्मको जेलसजाय हुने व्यवस्था छ ।



स्टेफनी ब्रिटिश टीभी अभिनेत्री हुन् । सन् २०१० मा बीबीसीको ट्यालेन्ट सर्च ‘ओभर द रेन्बो’ मा सहभागी भएपछि उनको चर्चा चुलिएको थियो ।



सन् २०१६ को रियालिटी शो ‘सेलिब्रिटी बिगब्रदर’ को १७ औं सिजनमा प्रतिस्पर्धीका रूपमा उपस्थित भएर रनरअप भएकी थिइन् ।



सन् २०१५ मा स्टेफनी मोडल स्याम रिसलाई डेट गरिरहेकी थिइन् । तर जब उनी ‘बिग ब्रदर’ मा गइन् तब सहप्रतिस्पर्धी जेरेमी म्याककोनेलसँग सामिप्यता बढेपछि रिससँग उनको ब्रेकअप भयो । यसै क्रममा स्टेफनी र म्याककोनेलको सम्बन्धमा पनि उचारचढाव भइरह्यो र शो सकिने बेलामा नै सम्बन्ध पनि सकियो ।



स्टेफनीले म्याककोनेलको बच्चाकी आमा बन्न लागेको घोषणा गरेकी थिइन् । तर म्याककोनेलले यो कुरोलाई अस्वीकार गरेका थिए । जनवरी सन् २०१७ मा डेविसले छोरा जन्माइन् । यद्यपि यो समयमा म्याककोनेल त्यहाँ उपस्थित थिएनन् ।















पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved