कुवेतमा मृत्यु भएका परिवारलाई दूतावासले पठायो क्षतिपूर्ति– सरकार मार्फत परिवारले रकम पाउने

  • प्रकाशित मितिः पुष, 25, 2074
  • पहिलो किताब संवाददाता

इटहरी/ कुवेतमा विगत वर्षमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि कुवेतस्थित नेपाली दूतावासले कानुन व्यवसायीको सहयोगमा आवश्यक कार्य अघि बढाएको जनाएको छ ।

मृतकको क्षतिपूर्तिवापत्को विमा रकम, बाँकी तलब, सेवापश्चात् पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग रकम गरी जम्मा ५ करोड २६ लाख ४घ् हजार ९ सय ८३ रुपैयाँ ९१ पैसा रहेको छ ।

उक्त रकम सम्बन्धित कामदारको कानुनी हकदारले प्राप्त गर्ने गरी दूतावासबाट नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा पठाइएको दूतावासले जानकारी दिएको छ ।

कुवेतमा मृत्यु भएको जम्मा ३१ जनाको परिवारले सो रकम प्राप्त गर्ने समेत दूतावासले जनाएको छ ।

यो सूचीमा हेर्नुहोस्–



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved