मोडलिङ क्षेत्रमा उदाउँदै एलिना कार्की- तश्विरहरु

  • प्रकाशित मितिः पुष, 25, 2074
  • विषप ताम्राकार

इटहरी/ इटहरी ५ की १८ वर्षिया एलिना कार्की मिस कलेज हुँदै मोडलिङ क्षेत्रमा उदाउँदै गरेकी युवती हुन् ।

पिस जोन उच्च मावीमा कक्षा ११ मा अध्यनरत कार्की ५ फिट ५ ईन्च अग्ली छन् । मिस कलेजमा मिस क्याटवाक र मिस प्रेजेन्टर बनेकी उनले भविष्यमा राम्रो मोडल बनेर मोडलिङ क्षेत्रमा सकृय रहने उद्देश्य बोकेकी छन् । उनै कार्कीका सुन्दर तश्विर क्यामेरापर्सन विषप ताम्राकारले क्यामेरामा कैद गरेका छन् । हेरौं कार्कीका सुन्दर तश्विरहरु–




















पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved