सुंगुरलाई हानेको गोली लागेर बुवाको मृत्यु

  • प्रकाशित मितिः आश्विन, 6, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / इटालीका एक व्यक्तिले सुंगुर शिकार गर्ने क्रममा हानेको गोली लागेर उनका बुवाको मृत्यु भएको छ । प्रहरीले मनसाययुक्त हत्या नभए पनि दण्डनीय अपराध रहेको भन्दै ती व्यक्ति विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ ।

इटालीको सालेर्नो राज्यको पोस्तिग्लिओने बजारको राष्ट्रिय निकुञ्ज क्षेत्रमा बुवा–छोरा सुंगुरको शिकार गर्न गएका थिए । सोही क्रममा सुंगुरलाई लक्षित गरी ३४ वर्षका छोराले हानेको गोली उनका बुवालाई लागेको हो ।

गोली लागेर घाइते भएका ५५ वर्षे मार्तिनो गाएडिओसोलाई डाक्टरले बचाउन सकेनन्।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved