अमेरिकामा पादरीले गरे आत्महत्या

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

वाशिङटन/ अमेरिकाको एक चर्चका पादरीले आत्महत्या गरेका छन् । जरिड विल्सन नामका ३० वर्षिय ती पादरीले क्यालिफोर्नियास्थित हार्भेस्ट क्रिश्चियन फेलोसिप चर्चमा गएको १८ महिनादेखि काम गर्दै आएका थिए । सो चर्चमा १५ हजार सदस्य छन् । उनकी पत्नी र दुई छोरा रहेका छन् । 

उनको मृत्युको पुष्टि वरिष्ठ पादरी ग्रेग लाउरीले गरेका छन् । सो चर्चको नेतृत्व ग्रेगले नै गरिरहेका छन् ।  (बीबीसी)

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved