बोल्ड अवतारमा करिना कपुर

  • प्रकाशित मितिः पुष, 17, 2074
  • पहिलो किताब संवाददाता

 मुम्बई/ बलिउड नायिका करिना कपुरले एक म्यागेजिनका लागि बोल्ड फोटो सुट गराएकी छिन् । यसै महिना प्रकाशित हुने म्यागेजिनका लागि उनले फोटोसुट गराएकी हुन् ।

करिनाले 'भोग' म्यागेजिनको कभर फोटो इन्स्टाग्राममा समेत सेयर गरेकी छिन् । करिना अहिले  सैफ अलि खान र छोरा तैमुरको साथ छुट्टी मनाउन स्वीट्जरल्याण्ड पुगेकी छिन् ।

उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘वीरे दी वेडिङ’ यही वर्ष रिलिज हुँदैछ । चलचित्र शशांक घोषले निर्देशन गरेका छन् भने करिनाको साथमा सोनम कपुर, स्वरा भास्कर, सुमित ब्यासले अभिनय गरेका छन् ।

 

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved