पूर्व राजा ज्ञानेन्द्र इटहरी आउँदै

  • प्रकाशित मितिः चैत्र, 3, 2075
  • पहिलो किताब संवाददाता

सप्तरी / मधेशमा तनाव चलिरहेको बेलामा जनकपुरलाई केन्द्र बनाएर मधेशका विभिन्न जिल्लाको दौडहमा निस्केका पूर्व राजा ज्ञानेन्द्र इटहरी आउँदै छन् । पूर्व राजा ज्ञानेन्द्र सप्तरीमा रहेको छिन्नमस्त मन्दिरबाट आइतबार सांझा पाँच बजे इटहरीको चिन्तन चौतारीमा आउने भएका हुन् । 

इटहरी स्थित चिन्तन चौतारीमा राज संस्था तथा हिंन्दुवादी सँगठनका विभिन्न व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको पूर्व राजा ज्ञानेन्द्रको निजी सचिवालयले जनाएको छ । साथै पूर्व मन्त्रि रामकुमार सुब्बासँग पूर्व राजा ज्ञानेन्द्रको व्यक्तिगत भेटघाट कार्यक्रम समेत रहेको गोप्य सुचनाबाट जानकारी प्राप्त भएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved