फेरी घट्यो सुनको भाउ : हेनुहोस् आजको कति ?

  • प्रकाशित मितिः फाल्गुन, 12, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ ५०० रुपैँयाले घटेको छ । शुक्रबार ६३ हजार एक सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज ५०० रुपैँयाले घटेर ६२ हजार ६ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला ७७५ रुपैयाँ कायम भएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved