ह्वात्तै बढ्यो सुनको मूल्य : हेर्नुहोस् आजको कति ?

  • प्रकाशित मितिः फाल्गुन, 8, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य ६०० रुपैँयाले बृद्धी भएको छ । सुनको आजको मूल्य विगत ५ वर्ष यताकै सबैभन्दा महङ्गो साबित भएको छ ।

मंगलबार ६२ हजार ७ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको ६३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved