फेरी बढ्यो सुनको भाउ, आजको कति ?

  • प्रकाशित मितिः फाल्गुन, 5, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।

शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved