धरानमा भेटियो नेपाली सेनामा कार्यरत कुमारको शव

  • प्रकाशित मितिः माघ, 28, 2075
  • पहिलो किताब संवाददाता

धरान / धरानको विपी प्रतिष्ठानको गेट बाहिर नेपाली सेनामा कार्यरत एक युवाको शव फेला परेको छ । धरान–१७ स्थायी बसोबास गर्दै आएका २४ बर्षीय कुमार परियारको शव भेटिएको प्रहरीले जनाएको छ ।

धरानका डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिरमा भनेर उनी घरबाट हिडेका थिए । उनी धनकुटास्थित नेपाली सेनामा रहेको बताइएको छ । घट्नाको बारेमा प्रहरीले अनु्न्धान शुरु गरेको छ ।

घट्ना स्थल बीपी प्रतिष्ठानको आवास क्षेत्र पश्चिम र डिपोट स्कुल दक्षिणमा पर्छ । यहाँ ठूलो झाडी रहेको छ र खोल्सो पनि छ । उनको शव पनि त्यही खोल्सामा भेटिएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved