सुनको भाउ यो बर्षकै उच्च : हेर्नुहोस् आजको कति ?

  • प्रकाशित मितिः माघ, 21, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज प्रतितोला सुनको मूल्यमा २ सयले बृद्धी भएको छ ।

आइतबार ६२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य २ सयले बढेर ६२ हजार ५ सयमा पुग्दै यो बर्षकै उच्च मूल्य कायम भएको छ ।

यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved