३ महिना देखी तलब नपाएपछि मलेशियामा हजारौ नेपाली आन्दोलित

  • प्रकाशित मितिः माघ, 15, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / वैदेशिक रोजगारीका लागी मलेशिया गएका नेपाली तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । डब्लुआरपी नामक कम्पनिमा विगत ३ महिना देखी तलब नदिदा सो कम्पनिमा कार्यरत करिब २ हजार कर्मचारी आन्दोलमा उत्रिएका छन् ।

सोमबारबाट हड्तालमा उत्रिएका नेपाली श्रमिक विरुद्ध मलेशिया सरकार दमनमा उत्रिएको छ । उनीहरुले भिडियो खिच्ने नेपाली श्रमिकमाथि कुटपीट समेत गरेको पाइएको छ । उक्त कम्पनिले प्रहरी प्रयोग गरेर नेपाली कामदारमाथि घेराबन्दीमा राखेको छ ।

नेपाली मजदुरका अनुसार उक्त कम्पनिले श्रमिकलाई तलब नदिई खानाको टोकन मात्रै दिइराखेको छ । उक्त स्थानमा आन्दोलनमा उत्रिएका मजदुरमाथि मलेशिया प्रहरीले कुटपीट समेत गरेको बताइएको छ । 

श्रमिकहरुको अवस्था बुझ्नका लागि श्रम सहचारीको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved