फेरि बढ्यो सुनको भाउ,आजको कति ?

  • प्रकाशित मितिः माघ, 15, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / साताको तेस्रो दिन मंगलबार सुनको मूल्य एक सय रुपैँयाले बढेको छ । सोमबार ६१ हजार ४ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ६१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन भने प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved