प्रियंका चोपडाको विवाहमा परिनितिको प्रेमको चर्चा

  • प्रकाशित मितिः मंसिर, 15, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी  / बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहको बेलामा प्रियंकाकी बहिनी परिनितीको प्रेमको चर्चा हुन थालेको छ ।

विवाह अगाडिका कार्यक्रममा खिचिएका निकै फौटो भाइरल हुन थालेको छ । सोही कार्यक्रमका बेला अर्को एउटा समाचार पनि फैलिएको छ । दिदिको विवाहका बेला बहिनी परिनिती पनि करन जोहरका असिस्टेन्ट डाइरेक्टर चरित देसाइसँग प्रेममा परेको कुरा खुलेको छ ।

परिनीती र चरित एक ड्रिम टिम टुरका बेला एक अर्काको करिब आएका थिए । उनीहरु अर्थात चरित र परिनीति प्रियंकाका विवाह अगाडि गरिएको एक पार्टीमा सँगै देखिएका थिए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved