खनारमा आमझोखी फिट्नेस हेल्थ क्लब सञ्चालनमा

  • प्रकाशित मितिः मंसिर, 15, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / इटहरी उ.म.न.पा १२ खनार, हाटखोला लाइनमा सञ्जय चौधरीले फिट्नेस क्लब सञ्चालनमा ल्याएका छन् । गत बैशाख १७ गते देखी औपचारीक उद्घाटन गरी सो फिट्नेस हेल्थ क्लब सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले जानकारी दिए ।

नेपालमा आधा संख्या भन्दा बढी युवाहरु बेरोजगार रहेको र ति युवाहरु खराब दुब्र्यसनी र कुलतमा फस्ने गरेको र सो स्थिति बाट छुट्कारा दिलाउन र तिनिहरुलाई खाली समय ब्यस्त बनाउन फिट्नेस हेल्थ क्लबले राम्रो भुमिका खेल्ने उनले महशुस गरेको बताए । उनि पहिले आर्मीको जागीरे भएको र लप्टन भइ शान्तिसेनामा हुदा फिटने्स सम्बन्धि राम्रो अनुभब गर्न पाएको र त्यस सम्बन्धि राम्रो ज्ञान भएकाले आफु युवाहरुको मन जीत्न सक्षम रहने सञ्चालक चौधरीको बिश्वास छ ।

साथै आफ्नो लागी पनि र आम्दानिको स्रोत पनी हुने भएकाले अनि फिट्नेस को बारेमा अहिलेका युवाहरुलाई त्यति थाहा नहुने र चासो पनि नराख्ने भएकाले नयाँ योजनाका साथ बिभिन्न सेवाहरु प्रदान गर्दै युवाहरुमाझ आफु सदैब सक्रिय बन्ने उनको बिश्वाश छ । खनारमा अरु कुनै फिट्नेस हेल्थ क्लब नभएको र आफुले राम्रो ब्यबस्थापनमा मा हेल्थ क्लब सञ्चालनमा ल्याइएकोले आफ्नो क्लबले प्राथमित्ता पाउने र राम्रोसँग चल्ने उनको बिश्वास छ । अन्य ठाउँ भन्दा कम मुल्यमै आबेदन पाईने पनि उनले जानकारी गराए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved