कलिउडकी सबैभन्दा महङ्गी नायिका साम्राज्ञी, कति लिन्छिन् पारिश्रमिक ?

  • प्रकाशित मितिः मंसिर, 6, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / कलिउडकी सबैभन्दा महङ्गो पारिश्रमिक लिने नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह परेकी छिन् । पछिल्लो समय निकै चर्चित रहेकी उनले नयाँ फिल्ममा १५ लाख लिएको बताएकी छिन् ।

उक्त फिल्मा १५ लाख लिएसँगै उनी नेपालकै सबैभन्दा बढी पारिश्रमिक लिने नायिकाको लिस्टमा नं. १ मा परेकी छिन् ।

इन्टु मिन्टु लन्डनमा अगाडि साम्राज्ञी अभिनीत कायरा र तिमीसँगले बक्स अफिसमा खराब प्रदर्शन गरेका थिए । यसरी हेर्दा उनको व्यावसायिक ‘ट्रयाक रेकर्ड’ सुखद छैन । तर उनी नै महंगाी नायिकाको रुपमा अगाडी आएकी छन् । उनलाई महँगो पारिश्रमिकमा फिल्म खेलाउन निर्माताबीच तँछाडमछाड रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved