प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु

  • प्रकाशित मितिः आश्विन, 5, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / तेक्वान्दोमा प्रदेश नम्वर १ लाई अघि ल्याउने उधेष्य सहित खेलाडी छनौटका लागि इटहरीमा प्रदेश स्तरीय प्रतिष्पर्धा सुरु भएको छ । छनौट प्रतियोगितामा प्रदेश १का १४ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन ।

इटहरी रंगशालामा शुरु भएको खेलको राष्ट्यि खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । नेपालको लोकप्रिय खेल तेक्वान्दोले अन्तराष्ट्यि खेलमा समेत पदक ल्याउने गरेको स्मरण गर्दै विष्टल प्रदेश १ बाट जारी प्रतियोगिताले खेलाडी छनौटमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम लगायतका वक्ताले प्रदेश एकको खेलकुद सिटीका रुपमा चिनिदैं गएको इटहरीलाई खेलकुदको शहर बनाउन प्रतियोगिताले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved