आज सुनको मूल्य कति पुग्यो ?

  • प्रकाशित मितिः असार, 5, 2075
  • पहिलोकिताव संवादताता

काठमाडौं / साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक सयले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला मूल्य ५८ हजार ३ रुयैयाँमा कारोबार भएको थियो, आज प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, सोमबार तेजावी सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५८ हजार एक रुपैयाँमा रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, मंगलबार चाँदीको मूल्यमा यथावत नै रहेको छ ।

सोमबार चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७७५ रुपैयाँमै कारोबार भइरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved