सेयर बजार बढ्ने क्रम जारी

  • प्रकाशित मितिः चैत्र, 25, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/ आइतबार सेयर बजारमा उछाल आएर ५१ अंक माथि पुगेको छ ।बजार बढेर नेप्से परिसुचक उछाल आई १ हजार ३०१ अंकमा पुगेको छ । सबै परिसूचककको बजार बढेको छ ।

गत मंगलबारदेखि बढेको बजार आइतबासम्म कायम रहेको छ । अहिलेसम्म ६६ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी भित्राउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । यस्तै बैंकिङ प्रणालीमा तरलता बढेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved