निगाले सिमेन्ट उध्योग हटाउने निर्णय

  • प्रकाशित मितिः फाल्गुन, 4, 2074
  • पहिलो किताब संवाददाता

ईटहरी / निगाले सिमेन्ट फेक्ट्रीको व्यावस्थापनपक्ष उध्योग सार्न सहमत भएको छ । आन्दोलनरत पक्ष , उध्योग व्यवस्थापन र स्थानियप्रशासन विच भएको वार्तामा क्षतिपुर्तिसमेत दिएर तिनवर्ष उध्योग सार्ने सहमति भएको हो ।

सहायक प्रजिअ जितवहादुर श्रेष्ठको अध्यक्षतामा वसेको वार्तामा व्यावस्थापन र आन्दोलन पक्षविच ७ वुँदे सहमती भएको हो । सहमतिमा उध्योग तीन वर्षभित्र स्थान्तरण गर्ने, उधोगवाट निष्किएको प्रदुषणको अनुगमन गर्ने, उधोगले प्रदुषण नियन्त्रण गर्न सवै खाले उपाय अवलम्वन गर्ने, हाल एक महिनाको लागी उधोग संचालन गर्न दिने सहमती भएको छ ।

त्यसैगरी उधोग व्यावस्थापन समितिले स्वास्थ्य, कृषि र पशु शिविर राख्ने र तोकिएको समयमा उध्योग स्थान्तरणको प्रक्रिया पुरा नभएको खण्डमा उध्योग वन्द गर्ने गरि सहमती भएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved