नाकाबन्दीको झल्को

  • प्रकाशित मितिः माघ, 18, 2074
  • पहिलो किताब संवाददाता

काँकडभिट्टा - भारतको पानीट्यांकी भन्सार परिसर र राजमार्गमा यतिबेला नाकाबन्दीको समयमा जस्तै कन्टेनर र ट्रकहरुको लाम लागेको छ ।

पानीट्यांकीदेखि नक्सलबारीसम्म करिब चार किलोमिटर दूरीमा ४ सय हाराहारीमा मालबाहक कन्टेनर तथा ट्रक छन् । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छ ।

भारतीय भन्सारले गाडी पास गर्न गरेको ढिलासुस्तीले यस्तो अवस्था आएको नेपाली आयातकर्ता तथा भन्सार एजेन्टहरुको भनाइ छ ।

आयातकर्ता दिलीप तिमिसनाले भने, -ट्रक र कन्टेनरको लाम देख्दा नाकाबन्दीको झल्को आउँछ । यतिबेला नेपाल आउने मालबाहक ट्रक तथा कन्टेनरले सास्ती व्यहोर्नु परिरहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved