श्रीमानले मरणासन्न हुनेगरी कुुटेपछि श्रीमती अस्पताल भर्ना

  • प्रकाशित मितिः फाल्गुन, 28, 2075
  • पहिलो किताब संवाददाता

ओखलढुङ्गा / आफ्नै श्रीमानले मरणासन्न हुनेगरी कुटेपछि श्रीमती अस्पताल भर्ना भएकी छन् । श्रीमान्को कुटाइबाट गम्भिर घाइते भएकी निर्मला राई अस्पताल भर्ना भएकी हुन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मलीमा आइतबार राति भुइँमान रुम्जाली राईको कुटाइबाट श्रीमती निर्मला राई गम्भीर घाइते भएकी हुन्। उनको अहिले ओखलढुंगास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

घाइते निर्मलाको शरिरभरि चोटै चोट छ । उपचाररत उनी अहिले अलिक ठिक भएकी अस्पतालले जनाएको छ ।

कुटपिट गर्ने श्रीमान्‌लाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सोमबार पक्राउ गरेको थियो। उनीविरुद्ध पीडित श्रीमती निर्मलाले किटानी जाहेरी समेत दिइसकेकी छिन्।

घरेलु हिंसामा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved