उदयपुरमा पनि भेटियो बम

  • प्रकाशित मितिः फाल्गुन, 30, 2075
  • पहिलो किताब संवाददाता

उदयपुर / उदयपुरको कटारी नगरपालिका—२ स्थित सडकमा वम भेटिएको छ ।

नेत्र विक्रम चन्द विप्लवले आज आव्हान गरेको नेपाल बन्दलाई लक्षित गरेर वम राखिएको हुन सक्ने प्ररहीले जनाएको छ ।

वम डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खवर गरिएको प्रहरीले जनाएको छ ।

यसै बिचमा विप्लपले आव्हान गरेको बन्दको कारण आज प्रदेश १ का जिल्लाहरु बन्द छन् । धरान, इटहरी, झापा, उदयपुर, धनकुटालगायतका स्थानमा सवारी साधन चलेका छैनन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved