उदयपुरमा ६ वर्षीया बालिका बलात्कार गर्ने ४५ बर्षिय विक पक्राउ

  • प्रकाशित मितिः माघ, 19, 2075
  • पहिलो किताब संवाददाता

उदयपुर / ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका एकजना पक्राउ परेका छन । प्रहरीले त्रियुगा नगरपालिका ६ लालपत्ताबाट ४५ वर्षीय काजी भन्ने रामबहादुर विकलाई पक्राउ गरेको हो ।

विकले शुक्रबार दिउँसो बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित बालिकाका परिवारको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved