उदयपुरबाट एक किलो गाँजासहित युवक पक्राउ

  • प्रकाशित मितिः पुष, 27, 2075
  • पहिलोकिताव संवादताता

उदयपुर / उदयपुरबाट १ केजी गाँजासहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरबाट फत्तेपुरका २४ वर्षीय गोविन्द परियारलाई प्रहरीले पक्राउ गरिएको हो।

विशेष सुराकीका आधारमा गाँजा बोकेर चिया पसलमा बसेका परियारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुन्दरपुरले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved