पहिरोले जिप पुरिदा, १ जनाको मृत्यु, ६ जनाको सकुशल उद्दार

  • प्रकाशित मितिः भदौ, 27, 2076
  • पहिलो किताब संवाददाता

पाल्पा/ सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका २, दोभानमा दुई वटा सवारी साधन पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ । पुरिएको जीपबाट ६ जनाको सकुशुल उद्दार गरिएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेमा जीपका चालक कमल परियार रहेको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटवल हिँडेको लु २ च ५९३८ जिप र बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज २६१७ नम्बरको जिप पुरिएका हुन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved