सुर्खेतका जिल्ला बन प्रमुख ४ लाख घुससहित पक्राउ

  • प्रकाशित मितिः असार, 27, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख भक्तबहादुर लामा घुस रकमसहित पक्राउ परेका छन्।  लामालाई ४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान टोलीले नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved