एउटै बोटमा फल्यो एक लाख रुपैंयाँको एभोकाडो

  • प्रकाशित मितिः पुष, 11, 2075
  • पहिलोकिताव संवादताता

धनकुटा / धनकुटाका कृषक राजकुमार तामाङ्गले एउटै एभोकाडो बोटवाट एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो बेचेका छन् ।

धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका कृषक तामाङ्गको बारीमा भएको करिब २५ वर्षे पुरानो बोटमा एक लाख रुपैंयाँभन्दा बढीको एभोकाडो फलेको हो ।

अहिले एभोकाडोको मुल्य बारीमै १ सय ५० रुपैंयाँ प्रतिकिलो भन्दा बढी मा बिक्रि हुने गरेको छ । उक्त बोटमा करिब १० क्विन्टल भन्दा बढी एभोकाडो फलेको छ ।

यस बोटलाई तामाङले गत बर्ष नै एक लाख रुपैंयाँमा ठेक्का लगाएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved